काठमाडौँ । हुम्ला (ख)को मत गणना सुरु भएको छ । गणनाको पहिलो चरणको नतिजा सार्वजनिक भएको छ ।
Advertisement
जसमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सुरुवाती अग्रता बनाएका छन् ।
कूल ५६० मत गणना हुँदा कांग्रेसका शाहीको पक्षमा ५२९ मत आएको छ । उनका प्रतिस्पर्धी नेकपा एमालेका छक्कबहादुर लामाले २९ मत पाएका छन् ।