काठमाडौँ । जारी मत गणनामा एमालेका उम्मेदवार तारा लामा तामाङले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् ।
Advertisement
कञ्चनपुर १ बाट एमालेका उम्मेदवार लामाले तीन हजार ७०३ मतले अग्रता लिइरहँदा बिना एक हजार ७४४ मत पाएकी छन् ।
सत्ता गठबन्धनकी साझा उम्मेदवार मगर यसअघि सोही क्षेत्रबाट विजयी भएकी थिइन् ।