काठमाडौँ । मोरङ ३ मा राप्रपाकी रेखा थापा तेस्रो भएकी छन् । पछिल्लो मत गणनाअनुसार थापाले ९०५ मत ल्याएकी छन् ।
Advertisement
यस्तै, अग्रता कायम गरेको नेपाली कांग्रेसका उम्मेदवार सुनील शर्मा एमालेका प्रतिस्पर्धी भानुभक्त ढकालभन्दा दोब्बर मतले अगाडि छन् ।
शर्माले तीन हजार १३२ मत ल्याएका छन् । यसैगरी, एमालेका ढकालले १५ सय ७९ मत पाएका छन् ।