काठमाडौँ । गोरखा १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता बनाएको छ ।
Advertisement
मंगलबार बिहान हजार मत गणना हुँदा कांग्रेसका राजेन्द्र बजगाईंले ७६६ मत पाएका छन् । यस्तै, नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन् ।
उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ हुँदा मंगलबार मात्र मत गणना सुरु भएको हो ।