काठमाडौँ । काठमाडौँ ८ को प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् ।
Advertisement
कूल पाँच हजार ४६२ मत ल्याउँदा नेकपा एमालेका राजेश शाक्यले तीन हजार ८११ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो भएका छन् । उनले तीन हजार ६७० मत ल्याए ।