• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

संखुवासभामा एमालेको वर्चश्व सकिँदै


    Avatar photo
मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित

काठमाडौँ । मंसिर ४ पछि संखुवासभामा एमालेको वर्चस्व सकिने भएको छ । पाँच वर्षअघि एमालेबाट निर्वाचित राजेन्द्रप्रसाद गौतमको कमी कमजोरी र त्यतिबेला गरेको बाचा पूरा हुन नसक्दा एमालेले साख जोगाउन नसक्ने अवस्था आएको हो ।

Advertisement

चुनावी प्रचारमा हिँडेका गौतमसँग आफ्नै कार्यकर्ता रुष्ट छन् । उनका कार्यकर्ता गौतमले पाँच वर्षमा संखुवासभामा विकास गर्न नसकेको नसकेको आरोप लगाउँछन् । आफू निकट र भनेको नमान्नेलाई गौतमले पछिल्लो समय जिल्ला कमिटीलाई हातमा लिएर कारवाही र पद साटफेर पनि गरिरहेका छन् । जसका कारण कार्यकर्ता रुष्ट हुँदा गठबन्धनलाई फाईदा पुगेको छ ।

आफू सत्तामा हुँदा जथाभावी गरेको भाषण यतिबेला गौतमका लागि पेचिलो बनेको छ । रुष्ट कार्यकर्तालाई एकै ठाउँ ल्याउन नसक्दा गौतमकै कारण एमालेले पराजित हुने भएको हो । पैसा खर्च गर्न नसक्ने कार्यकर्तालाई गौतमको हेर्ने दृष्टीकोणसमेत फरक देखिएको छ ।

पछिल्लो समय एमाले नेता तथा पूर्व राजदुत अर्जुन कार्कीलाई साथ दिएको आरोप सुजन श्रेष्ठलाई छ । जसका कारण गौतमले चुनावी प्रचारमा समेत श्रेष्ठलाई सँगै लगेका छैनन् ।

अचम्म त के छ भने पैसा बाँडेर पाँ बर्ष अघि खाँदबारी नगरपालिकाको चुनाव जिताउन सक्रिय रहेका श्रेष्ठलाई एमालेले आइतबार उनकै वडामा घरदैलोमा समेत लगेनन् ।

गौतमले मागेजति पैसा दिन नसकेपछि उनी साइड लागेको एमाले स्रोतले जनायो । श्रेष्ठ अहिले पनि जिल्ला कमिटी सदस्य छन् । चुनाव प्रचारकै लागि श्रेष्ठ अमेरिकाबाट संखुवासभा आएका हुन् । खाँदबारीको रानीछापमा घरदैलोमा नलगेपछि श्रेष्ठ खाँदबारी विशेष काम छ भनेर आएका थिए । श्रेष्ठको रानी छापमा आफन्त छन् ।

उनले पाँच वर्षअघि घरका सबैलाई रोजगारी दिने र त्यहाँसम्म गएको सडक स्तरउन्नती गर्ने भन्दै आश्वासन बाँडेका थिए । त्यो वाचा पूरा नभएपछि उनलाई घरदैलोमा एमालेका स्थानीय नेताहरुले गाउँ छिर्नबाट रोक लगाएका थिए ।

 

  • एमाले
मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

भर्खरै

  • १.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • २.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ३.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ४.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ५.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ६.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ७.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ८.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.