• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

खाँदबारी-किमाथाङ्का सडकको ट्र्याक १८ महिनामै सम्पन्न गर्नेछौं : दीपक खड्का

सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित

Advertisement

नुम (संखुवासभा)- पाँचदलीय गठबन्धनबाट संखुवासभामा प्रतिनिधिसभा सदस्य उम्मेदवार दीपक खड्काले जिल्लाको समृद्धिका लागि जनताको साथ, हात र मत चाहिएको बताएका छन्।

मकालु गाउँपालिकाको केन्द्र नुम बजारमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खड्काले भने, ‘समृद्ध संखुवासभा निर्माणका लागि मलाई तपाईंहरूको साथ चाहियो, तपाईंहरूको हात चाहियो, तपाईंहरूको मत चाहियो।’

अर्को प्रसंगमा उनले जोगवनी-किमाथांका सडकको ट्र्याक ओपनिङको काम १८ महिनाभित्र सम्पन्न हुने कुरामा द्विविधा नरहेको बताए। संखुवासभामा खाँदबारीबाट किमाथांका जोड्ने सडक निर्माण मुख्य चुनावी एजेन्डा हो। कांग्रेस जिल्ला सभापति खड्काले भारत र चीनलाई छोटो दूरीमा जोड्ने यो सडकको ट्र्याक अब १८ महिनामै सम्पन्न हुने खुशीको खबर नुम बासीलाई सुनाए।

पाँच वर्षमा एमालेको सरकार र उसका सांसदले संखुवासभामा एक रुपैयाँ पनि राष्ट्रिय बजेट नदिएको खड्काले दोहोर्‍याए। एमालेका जनप्रतिनिधिले पाँच वर्षको अवधि जागिर खाएरै बिताएको उनले बताए।

त्यसका कारण जिल्ला विकासमा २५ वर्ष पछाडि परेको खड्काले बताए। अनि, एमालेको सरकारले रद्द गराएका संखुवासभाका विकास आयोजना पुनः कार्यान्वयन गर्नु आफ्नो पहिलो प्राथमिकता रहने जानकारी दिए।

स्वच्छ पिउने पानी र बिजुली घर-घरमा पुर्‍याउनु आफ्नो प्राथमिकतामा रहने उनले बताए। र, समृद्ध जिल्ला निर्माणका लागि गठबन्धन दलहरूलाई मतदान गर्न उनले आग्रह गरे।

गठबन्धनबाटै प्रदेशसभा ‘क’मा माआवादी केन्द्रका उम्मेदवार राजेन्द्र कार्कीले मकालुमा विद्युत सब-स्टेसन स्थापना गरी पालिकाका सबै वडा र छिमेकी पालिकामा पनि बिजुली पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। सबै वडामा सडक र स्वास्थ्य चौकी पुर्‍याउने विषयलाई पनि आफूहरूले जितेर गएपछि प्राथमिकतामा राखेर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

  • खाँदबारी-किमाथाङ्का सडक
  • ट्रयाक ओपनिङ
  • दीपक खड्का
सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.