काठमाडौँ । बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
Advertisement
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका २ अभिराव का २० वर्षीय जोगिन्द्र पासीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पासीले ती महिलालई बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।