काठमाडौँ । तनहुँमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६३ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
Advertisement
शुक्लागण्डकी नगरपालिका ८ गणपते बस्ने राम्जी बहादुर थापा क्षेत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
वृद्धले बुधबार बिहान बालिकालाई बलात्कार गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।