• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

करोडौंका मालिम सन्नी देओल

बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित

काठमाडौं– सन्नी देओल बलिउडका एक्सन हिरो हुन् । दमदार डाइलग मार्फत सबैको मन जित्न सफल उनी ‘गदर’, ‘इन्डियन’, ‘घायाल’, ‘घातक’, ‘बेताब’ जस्ता कयौं हिट फिल्म मार्फत लाखौको दिलमा बास गर्न सफल छन् ।

Advertisement

सन्नी आजबाट ६४ वर्ष पुगेका छन् । आज परेको आफ्नो ६४ औं जन्मदिनको खुसी उनी आफन्तसँग साट्दैछन् ।

१९८२ मा फिल्म ‘बेताब’ बाट अभिनयमा डेब्यु गरेका उनले यो फिल्ममा अमृता सिंहसँग रोमान्स गरेका थिए । बलिउडमा उत्कृष्ट काम गरेपछि राजनीतिमा होमिएका उनले राजनीतिमा पनि प्रभुत्व जमाउन सफल भए । सन् २०१९ को आम चुनावमा भारतीय जनता पार्टीको टिकटमा गुरदासपुर लोकसभा सिट जितेर उनी सांसद बनेका छन् ।

८० को दशकमा फिल्ममा प्रवेश गरेका उनी ९० को दशकमा करियरको उचाइमा थिए । त्यो समय उनी एक फिल्मका लागि ९० लाख रुपैयाँ लिन्थे । फिल्म बोर्डरका लागि पनि त्यही पारिश्रमिक लिएका थिए । योसँगै आजको समयमा उनको पारिश्रमिक ५ देखि ६ करोड पुगेको छ । सन्नी देओलले फिल्म ‘चुप’ का लागि ६ करोड लिएका थिए ।

सन्नी करोडौंको सम्पत्तिका मालिक हुन् । २०१९ को चुनावमा उनले आफ्नो सम्पतिको जानकारी दिएका थिए । त्यतिबेला सन्नीले आफूसँग ६० करोड रुपैयाँको चल सम्पत्ति र २१ करोड रुपैयाँको अचल सम्पत्ति रहेको बताएका थिए । मिडिया रिपोर्टकाअनुसार अहिले अभिनेताको कुल सम्पत्ति १७ मिलियन डलर (१३३ करोड रुपैयाँ भारु) छ ।

बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

भर्खरै

  • १.
    जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

  • २.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ४.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ५.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ६.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ८.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.