• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

चाडपर्वमा मात्र किन हुन्छ अनुगमन?


    Avatar photo
बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित

काठमाडाैं : दशैँ, तिहार, छठ जस्ता ठुला चाडपर्व नजिकिएका छन् । यति बेला आफन्तजनको भटघाट हुने रमाइलो गर्ने समय पनि हो । केहि वर्ष यता देखि चाडपर्व भने प्रतिस्पर्धी बन्दै गएका छन् । महङ्गा लत्ताकपडा लगाउने, गहना देखाउने अत्याधिक मदिरा जन्य पदार्थ सेवन गर्नेे प्रविधि बढेको छ। के हामीले दैनिक प्रयोग गर्ने खाद्यन्न वस्तु गुणस्तरीय छन् त ? अवश्य पनि छैनन् । हामी उपभोक्ता नै विस्वस्त छैनौँ कि हामिले सेवन गरिरहेको खाद्यन्न वस्तु कतिको गुण्स्तरीय छ भन्ने कुरामा । यो सबै हुनुमा नियमन निकायको चरम लापरवाही देखिएको छ । बजारमा नियमित अनुगमन नै छैन् । अनुगमन हुन्छ त मात्र चाड पर्व नजिकिद गर्दा केवल देखावटीका लागि ।

Advertisement

संविधानको अनुसूचि ७ अनुसार संघ र प्रदेशको साझा अधिकार सूचिमा आपूर्ति, वितरण, मुल्य नियन्त्रण, गुणस्तर र अनुगमन उल्लेख छ । संविधानको अनुसूचि ९ ले स्थानीय बजार व्यवस्थापन स्थानीय तहको क्षेत्राधिकार भनी किटान गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पनि बजार अनुगमन स्थानीय तहले गर्ने भनी उल्लेख गरिएको छ । स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति छ । तर, प्रदेश ५ मा स्थानीय, प्रादेशिक र संघीय तीनवटै सरकारबाट हुनुपर्ने अनुगमन चाहिं प्रायः शून्य जस्तै छ ।

हामीले दैनिक प्रयोग गर्ने दाल, चामल, नुन, तेल, आलु, प्याज, ग्यास र अन्य अधिकांश वस्तुको मुल्य अहिले आकासीएको छ । खाद्यवस्तुमा मिसावट भएको छ । यो समयमा खै उपभोत्तको हित संरक्षण ? खै बजारको अनुगमन ? चाडपर्व नजिकिदै गर्दा उपभोत्ताहरु चर्को मुल्य तिरेर समान खरिद गर्न बाध्य छन् । खरिद गरेका वस्तु गुणस्तरीय छन् कि छैन्न भन्ने कुरा परीक्षण गर्ने निकाय मौन् छन् । जस्का कारण उपभोत्ताहरुले सास्ती झेल्नु परेको स्थानियको भनाइ छ।

बजार अनुगमन अरु बेला पनि हुने तर चाडपर्वको बेला व्यवसायीले लापरवाहि बढी गर्ने भएकाले बजार अनुगमन चाडपर्वमा बढि हुने गरेको वाण्ज्यि आपुर्ती तथा उपभोत्ता संरक्षण कार्यालय भैरहवा रुपन्देही का प्रमुख टेकराज भट्राईले बताए।

आर्थिक वर्ष २०७८ ७९ मा २१७ ओटा फर्म अनुगमन भएका थिए । अनुगमनको क्रममा कुल ५ लाख २० हजार जरीवाना उठेको थियो । किराना खाद्यान्न ६४, उद्योग १४, मदिरा २७, कस्मेटिक १३, होटेल खाजाघर मिठाइ पसल ८, मासु १०, कलर १६, फलफुल२०, फेन्सी १९ अन्य २६ ओटा फर्म अनुगमन भएका थिए । जसमध्ये किराना खाद्यन्न व्यवसायीले १ लाख ७० हजार रुपैयाँ तिरी सबैभन्दा बढि जरीवानामा परेको वाण्ज्यि आपुर्ती तथा उपभोत्ता संरक्षण कार्यालय भैरहवा रुपन्देहीको तथ्याङ देखाएको छ । त्यस्तै आर्थिक वर्ष २०७७ ७८ मा २१२ ओटा फर्म अनुगमन भएका थिए भने ३ लाख ४० हजार जरीवाना रकम संकलन भएको थियो।

विदेशमा भएका नातेदारहरु घर आउने इष्टमित्र भेटघाट गर्ने समय चाडपर्वकै बेला हो । यही समयमा बजारमा खाद्य वस्तुको माग बढि हुने गर्छ । मागअनुसार गुणस्तरीय उत्पादन वृद्धि गर्ने साटो अनुगमनमा अनियमितता आउँदा उपभोत्ता दैनिक मारमा परिरहेका छन् । बजार अनुगमनलाइ नियमित र प्रभावकारी नबनाइ महँगी नियन्त्रण हुनै सक्दैन ।

बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.