• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट


    Avatar photo
शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित

काठमाडाैं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक एक दशमलव ६७ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७० बराबरमा सीमित भएको छ।

Advertisement

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ७४ ले ओरालो लागेर तीन सय ८३ दशमलव २० मा सीमित भएको छ। कूल दुई सय १९ कम्पनीको १८ लाख एक हजार दुई सय ७३ कित्ता शेयर रु ६९ करोड ८८ लाख पाँच हजार नौ सय ५१ बराबरको कारोबार भयो।

कारोबार भएका कूल १३ उपसमूहमध्ये शुक्रबार तीन कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १० उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। जलविद्युत् शुन्य दशमलब ९४, अन्य सात दशमलव २५ र लघुवित्त शुन्य दशमलव ४७ अङ्कले उकालो लागेको छ।

यस्तै, बैंकिङ एक दशमलव ७६, व्यापार शुन्य दशमलव ४४, होटल तथा पर्यटन सात दशमलव ५९, विकास बैंक नौ दशमलव ६४, वित्त पाँच दशमलव एक, निर्जीवन बीमा ३१ दशमलव शुन्य एक, उत्पादन २२ दशमलव ९३, जीवन बीमा पाँच दशमलव ६८, सामूहिक लगानी कोष शुन्य दशमलव शुन्य दुई र लगानी शुन्य दशमलव १६ अङ्कले ओरालो लागेको छ।

नेप्सेका अनुसार शुक्रबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब २६ अर्ब ६४ करोड छ लाख २४ हजार तीन सय ५८ बराबर रहेको छ। कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको रु १० करोड चार लाख ९८ हजार आठ सय ४८ बराबरको कारोबार भयो।

यस्तै, नबिल बैंक रु चार करोड ३७ लाख तीन हजार तीन सय आठ, अरुण काबेली पावर रु दुई करोड ४६ लाख ७९ हजार पाँच सय ७२, रिडी पावर कम्पनी रु दुई करोड २६ लाख १७ हजार सात सय १४ र शिवम् सिमेन्ट रु दुई करोड २० लाख ९७ हजार पाँच सय १६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।

नेप्सेका अनुसार सर्पोट माइक्रोफाइनान्स नौ सय दशमलव ८०, रुरु जलविद्युत् परियोजना नौ दशमलव ६७, सामुदायिक लघुवित्त सात दशमलव ६१, मानुषी लघुवित्त चार दशमलव २०, अप्पर हेवा खोला हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलव ८३ प्रतिशतले कमाएका छन्।

सिद्धार्थ इन्भेस्ट ग्रोथ स्किम दोस्रो छ दशमलव १६, बुद्धभूमि नेपाल हाइड्रोपावर चार दशमलव १०, सप्तकोशी डेभलपमेन्ट बैंक तीन दशमलव ९६, माहुली लघुवित्त तीन दशमलव ९५ र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले तीन दशमलव ८९ प्रतिशतले गुमाएका छन्।

शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.