काठमाडाैं, भदाै १५ : सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका छन।
Advertisement
नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका चाैधरी नेकपा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि बर्खास्त गरिएकाे मुख्रेयमन्त्री भट्टका स्वकीय सचिव प्रेम कुँवरले बताए।
बुधबार कञ्चनपुरको महेन्द्रनगर पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका नेता तारा लामा तामाङलगायतका नेतालगायत चौधरी पनि पार्टी प्रवेश गर्ने सूचना पाएपछि चाैधरीलाई बरखास्त गरिएकाे नेताहरुले बताएका छन्।