• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

जापानमा प्रचण्डको दुईथरि कुरा : सिञ्जो आबेलाई भेटेँ, उहाँलाई भेट्न पाइनँ


शनिबार, साउन २१, २०७९ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा पुगेर झुटो बोलेसँगै आफ्नो बोली सच्याएका छन् । उनले जापानी पूर्वप्रधानमन्त्री सिञ्जो आबेलाई दुईपटक भेटेको बताएका थिए ।

Advertisement

जापान भ्रमणमा पुगेका प्रचण्डले नरिता अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आबेसँग आफ्नो असाध्यै राम्रो सम्बन्ध रहेको र नेपाल भ्रमण आउँदा २–३ पटक भेट भएको दाबी गरेका थिए ।

उनले आबेसँग फेरि भेट्ने इच्छा हुँदाहुँदै भेट्न नपाएको बताएका थिए । तर, आबे नेपाल आएकै थिएनन् । उनको गत जुलाई ८ गते चुनावी सभालाई सम्बोधन गरिरहँदा एक आक्रमणकारीले गोली हानेर हत्या गरेका थिए ।

‘म जापान आउने तय भएसँगै पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग भेट्नका लागि समय मिलाउन खोजेको थिएँ, जापानका राजदूतसँग पनि कुरा भएको थियो, उहाँ पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा मसँग २–३ पटक कुराकानी भएको थियो,’ प्रचण्डले दाबी गरेका थिए, ‘असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो, एक अर्काप्रति राम्रो इन्टर्‍याक्सन भएको थियो, उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई एउटा अर्को हाइटमा कसरी लैजाने भन्ने कुरा गर्ने इच्छा थियो ।’

प्रचण्डले नेपाल फेष्टिबलमा पुगेर विमानस्थलमा चिप्लिएको बोली सच्चाएका हुन् । नेपाल फेष्टिबलबाटै प्रचण्डको जापानको औपचारिक कार्यक्रम शुरु भएको छ । उनले फेष्टिबलमा पुगेर बोली सच्चाउँदैं भने, ‘जतिखेर म जापान आउने भनेर निर्णय भएको थियो, एक ढेड महिनाअगाडि, त्योबेला म जापानका पूर्व प्रधानमन्त्री आवेसँग विभिन्न रुपले सम्र्पक र कुराकानीमा रहने गरेको थिएँ, उहाँसँग मेरो विशेष मित्रताको सम्बन्ध हुन पुगेको थियो ।’

प्रचण्डले पहिला आवेसँग दुई–तीन पटक भेट नै भएको बताए पनि फेष्टिबलमा पुगेर सर्म्पक तथा सम्बन्ध रहेको तर प्रत्यक्ष भेट जापानमै गर्न चाहेकोमा आवेको दुःखद अवसान हुन पुगेको बताउँदै बोली सच्चाएका हुन् ।

  • अवसान
  • जापान
शनिबार, साउन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • २.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ३.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ४.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ५.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ६.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ७.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ८.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.