• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

श्रीलंकामा संकट : प्रधानमन्त्रीले राजीनामा दिने घोषणा, राष्ट्रपति सेनाको शरणमा

    Avatar photo
आइतबार, असार २६, २०७९ मा प्रकाशित

श्रीलंकाका प्रधानमन्त्री रनिल विकमासिंघेको घरमा प्रदर्शनकारीहरुले आगो लगाइदिएका छन । प्रदर्शनकारीहरुले आगो लगाएप‍छि घरबाट आगोको लप्का परसम्म देखिएको विवीसीले जनाएको छ ।

Advertisement

दशौँ हजार मानिसहरुको विरोध प्रदर्शन पछिल्लो समय हिंसात्मक बनेपछि प्रधानमन्त्री राजापाक्षेले राजिनामा दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री कार्यलका अनुसार प्रधानमन्त्री विक्रमासिंघेले सर्बदलीय सरकार बनाउन आफूले राजिनामा दिएको जानकारी गराउनुभएको छ।

यसअघि आज दिनभर श्रीलंकाको राजधानी कोलम्बोमा दशौँ हजार प्रदर्शनकारीहरुले प्रधानमन्त्रीको कार्यालय र राष्ट्रपतिको भवनमा समेत घेराउ गरेका थिए । राष्ट्रपति निवासमा हजारौँ प्रदर्शनकारीहरुले घेराउ गरेर भवन कब्जामा लिएका थिए । प्रदर्शनकारीहरु राष्ट्रपति भवनभित्र प्रवेश गरेका थिए । कतिपय प्रदर्शनकारीहरुले त राष्ट्रपति भवनको पौडि पोखरीमा पौडि पनि खेलेका थिए ।

सुरक्षा घेरा तोडेर प्रदर्शनकारी भवनभित्र पसेपनि राष्ट्रपति भने सकुशल रहनुभएको श्रीलंकाका संचार माध्यमलाई उद्दत गर्दै विवीसीले जनाएको छ ।

यसैगरी, विवीसीका अनुसार राष्ट्रपति भवनबाट भागेका राष्ट्रपति राजापाक्षे कहाँ हुनुहुन्छ भन्ने एकिन नभएपनि सेनाको सुरक्षा घेराभित्र कुनै नयाँ ठाउँमा बस्नु भएको छ। राष्ट्रपतिले देश छाड्ने तयारी गरेको समाचारहरु पनि प्रसारण भइरहेका छन ।

लामो समयदेखि चरम आर्थिक संकटमा परेको श्रीलंकामा नागरिकहरु आन्दोलित थिए । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्री दुबैको राजिनामा माग्दै आएका छन ।

आर्थिक संकटका कारण श्रीलंकालीहरुको जीवन कष्टकर बनेको छ। उनीहरुले पर्याप्त खानेकुरा, औषधि र इन्धन पाइरहेका छैनन ।

आइतबार, असार २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान
बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने
‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

भर्खरै

  • १.
    राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • २.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • ३.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

  • ४.
    जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

  • ५.
    आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

  • ६.
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

  • ७.
    मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • ८.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.