• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

गोली प्रहार गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

शुक्रबार, असार २४, २०७९ मा प्रकाशित

टोकियो- शुक्रबार गोली प्रहार गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको उपचार क्रममा निधन भएको छ।

Advertisement

जापानी सञ्चार माध्यमहरूले उनको निधन भएको पुष्टि गरेका छन्। शुक्रबार राजधानी टोकियो नजिकको शहर नारामा एक चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहेका आबेमाथि एक युवकले गोली प्रहार गरेका थिए।

जापानी प्रधानमन्त्री फुमियो किसिदाले आबेमाथिको आक्रमणलाई घृणित कार्य संज्ञा दिएका छन्। उनीमािथ गोली प्रहार गर्नुको उद्देश्य खुलेको छैन। तर, त्यसमा चुनावी अभियान जोडिएको अनुमान गरिएको छ। आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आबेमाथि पछाडिबाट गोली प्रहार गरिएको थियो। जापानमा हाते बन्दुक प्रतिबन्धित छन्। त्यसका बावजुद पेस्तोलबाट गोली प्रहारका घटनालाई दुर्लभ मानिने गरेको छ।

उनीमाथि गोली प्रहार गर्ने व्यक्ति तेत्सुया यामागामी नामक युवक हुन्। उनी नारा शहरकै बासिन्दा हुन्।

स्वर्गीय आबे २६ डिसेम्बर २०१२ देखि १६ सेप्टेम्बर २०२० सम्म आठ वर्ष जापानका प्रधानमन्त्री थिए। उनको दल लिबरल डेमोक्रेटिक पार्टी जापानमा प्रभावशाली राजनीतिक शक्ति हो।

शुक्रबार, असार २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान
बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने
‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

भर्खरै

  • १.
    राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • २.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • ३.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

  • ४.
    जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

  • ५.
    आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

  • ६.
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

  • ७.
    मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • ८.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.