• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

एमालेको निष्कर्षः चुनावमा पार्टीभित्रैबाट अन्तर्घात

सोमबार, जेठ ३०, २०७९ मा प्रकाशित

काठमाडौं– नेकपा एमालेको जारी सचिवालय बैठकमा पार्टीको निर्वाचन विभागले प्रतिवेदन पेस गरेको छ।

Advertisement

स्थानीय तह निर्वाचन २०७९ को समीक्षा प्रतिवेदनमा चुनावमा अन्तर्घात देखिएको तथा टिकट वितरणमा समस्या आउँदा अपेक्षित नतिजा नआएको औंल्याइएको छ।

गठबन्धन तथा पार्टी विभाजनलगायतको प्रतिकुलतमा समेत प्राप्त परिणाम राम्रो पक्ष रहेको तर अन्तर्घात विगतको तुलनामा बढेको निष्कर्ष निकालिएको छ।

निर्वाचनमा भएका सकारात्मक र नकारात्मक पक्ष औंल्याउने क्रममा चुनावमा घात–अन्तर्घात देखिएको, टिकट नपाउँदा अन्तर्घात गर्ने प्रवृत्ति देखिएको प्रतिवेदनमा उल्लेख छ । २३ पेजको प्रतिवेदनमा चुनाव हार्नुको अर्को कारण सरकार पक्षबाट भएको धाँधलीलाई लिइएको छ।

यी सबै पहिले नै आंकलन गरेर पनि राम्रो परिणाम आउने आंकलन पार्टीले गरको तर अपेक्षित नतिजा नआएको प्रतिवेदनमा भनिएको छ।

‘घेराबन्दीका बाबजुद पनि राम्रो परिणाम आउँछ भन्ने थियो। तर पनि सोचे अनुसारको परिणाम आउन सकेन’, प्रतिवेदनमा लेखिएको छ, ‘गठबन्धन, घात–अन्तर्घात उम्मेदवार छनोट, पार्टीका नेता कार्यकर्ताको परिचालन चुस्तदुरुस्त नहुनु र सरकारी पक्षबाट भएको धाधली पनि निर्वाचनमा अपेक्षित नतिजा नआएको हो।’

कमिकमजोरी सुधारेर जान सके त्यसले आगामी निर्वाचनमा एमालेको पक्षमा परिणाम ल्याउन सकिने प्रतिवेदनको ठहर छ।

  • नेकपा एमाले
सोमबार, जेठ ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.