• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

विश्‍नोईको योजनामा सलमान खानको तीनपटक हत्या प्रयास भएको खुलासा


शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित

काठमाडौं- भारतीय चर्चित अभिनेता सलमान खानलाई धम्कीपूर्ण पत्र प्राप्त भएको मामलामा नयाँ खुलासा भएको छ।

Advertisement

प्रहरी सोधपुछका क्रममा सौरभ महाकालले सलमानलाई ग्याङ्स्टर लरेन्स विश्‍नोईले धम्की दिएको खुलासा गरेका छन्। महाकाल लरेन्सको नजिक छन्। लरेन्सले हत्याको धम्की दिएर मात्रै होइन, सलमानलाई मार्न सम्पत नेहरा नामक सुटर पनि पठाएको कुरा सार्वजनिक भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार सन् २०२१ मा लरेन्सले सलमानको हत्या गर्न सम्पत नेहरालाई ‘हायर’ गरेका थिए। योजनाअनुसार उनी मुम्बई पनि पुगेका थिए। मौका पर्खेर सम्पतले सलमानलाई गोली हान्ने योजना बनाएका थिए। तर, उनीसँग रहेको पेस्तोलले टाढासम्म प्रहार गर्न सकेन।

सलमानलाई सधैं अंगरक्षकहरूले घेरेका हुन्थे। त्यसैले योजना विफल हुने देखेपछि विश्‍नोईको आदेशमा आक्रमण रद्द गरिएको थियो।

सम्पतले दोस्रोपटक पनि आक्रमण गर्ने योजना बनाए। यसपटक उनले आफ्नो गाउँका दिनेश फौजीबाट आरके स्प्रिङ राइफल खरिद गरेका थिए। विश्‍नोईले उक्त राइफल आफ्ना चिनजानका अनिल पाण्डेबाट करिब चार लाख भारुमा किनेका थिए। तर, दिनेशसँग राइफल हुँदा प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि सम्पत नेहरा पनि पक्राउ परेका थिए। यसबाहेक लरेन्सले चलचित्र ‘रेडी’को सुटिङका क्रममा पनि खानमाथि हमला गर्ने योजना बनाएका थिए तर सफल हुन सकेनन्।

सम्पत नेहरा ग्याङ्स्टर लरेन्स बिश्नोईको दाहिने हात हुन्। उनी चण्डीगढ प्रहरीका सेवानिवृत्त सहायक निरीक्षक रामचन्दरका छोरा हुन्। यसका साथै सम्पत राष्ट्रिय स्तरको डेकाथलन (हर्डल रेस) रजत पदक विजेता पनि हुन्।

सम्पत पढाइकै क्रममा ग्याङ्स्टर लरेन्स विश्‍नोईको सम्पर्कमा आएका थिए। उनले लरेन्सलाई हरेक अपराधमा साथ दिए र विस्तारै गुन्डाको दाहिने हात बने। सम्पत लरेन्स गिरोहका सार्प सुटर पनि हुन्।

शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै

भर्खरै

  • १.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • २.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ३.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ४.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ५.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ६.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ७.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ८.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.