• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, असोज १२, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • २. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ५. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ६. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. डुकुछापको खोरमा दोस्रो चितुवा

  • ९. विश्‍व घटना : मेक्सिकोमा २३ हजार वर्ष पुराना मानव पदचिह्न

  • १०. बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

    Avatar photo
सोमबार, असोज १२, २०८३ मा प्रकाशित

जोहानेसबर्ग- दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक जना व्यक्तिको अस्पतालमा मृत्यु भएसँगै मृतकको सङ्ख्या १८ पुगेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा कम्तिमा दुई जना लेसोथो नागरिक भएको  प्रहरीले सोमबार घोषणा गरेको छ ।

गत शनिबार राति जोहानेसबर्गको पश्चिम क्षेत्रमा भएको गोली हानाहानबाट सुरु भएको अपराधीक गतिविधिको हिस्सा थियो भने आइतबार केप सहरमा भएको अर्को सामूहिक गोली हानाहानमा १० जनाको मृत्यु भएको थियो ।

मध्य जोहानेसबर्गबाट करिब ८० किलोमिटर टाढा रहेको अर्ध–ग्रामीण क्षेत्रको बारमा आक्रमणकारीले आठ जना सशस्त्र बन्दुकधारीले राइफलले आक्रमण गरी १३ जना पुरुष र चार महिलाको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकमध्ये चार जनाको मात्र पहिचान भएको छ भने तीनीहरुमध्ये दुई दक्षिण अफ्रिकी र दुई लेसोथो नागरिक रहेका छन् ।

आक्रमणको उद्देश्य स्पष्ट भई नसेकको तर यो क्षेत्र सुनका लागि अवैध खननमा संलग्न गिरोहबीचको प्रतिद्धवन्द्धी समुहले घेरिएको बताइएको छ ।

हजारौँ खानी मजदुर दक्षिण अफ्रिकाका खानीमा काम गर्छन्, भने तीनीमध्ये धेरैजना दक्षिण अफ्रिकाबाट आएका छन्, जसमा लेसोथोको राज्य पनि समावेश छ जुन दक्षिण अफ्रिकाभित्र अन्तर्निहित छ ।

यो क्षेत्र सङ्गठित अपराध, हत्या र अन्य अवैध गतिविधिसँग जोडिएको जनाइएको  छ ।

सप्ताहन्तमा भएको छुट्टै गोली हानाहानमा, बन्दुकधारीले आइतबार बिहान केप सहरको बस्तीको मनोरञ्जन स्थलमा १० जनाको हत्या गरी ११ जनालाई  घाइते बनाएको जनाइएको छ ।

दक्षिण अफ्रिकामा कानुनी तथा गैरकानुनी बन्दुक धेरै भएकाले गोली हानाहानलगायतका घटना धेरै हुने गरेको पाइन्छ बन्दुकधारी गिरोह प्रतिद्वन्वद्धी मानसिकता  जबरजस्ती असूली र अनौपचारिक व्यवसाय बीचको प्रतिस्पर्धाले उत्प्रेरित रहेको जनाइएको छ ।

लगभग ६२ लाख मानिसको बसोबास रहेको देशमा विश्वको सबैभन्दा बढी हत्याका दरहरू रहेको जनाइएको छ भने यहाँ प्रत्येक दिन लगभग ६० जना मानिस मारिन्छन् ।

सोमबार, असोज १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु
साढे तीन महिनापछि सुकेटारमा हवाई उडान
बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध
दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

भर्खरै

  • १.
    दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

  • २.
    दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

  • ३.
    साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

  • ४.
    बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

  • ५.
    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

  • ६.
    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • ७.
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

  • ८.
    पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.