• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, असोज ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • २. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • ५. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ६. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. डुकुछापको खोरमा दोस्रो चितुवा

  • ९. विश्‍व घटना : सबै मानिस ८० हजार वर्षअघि हिँडेका थिए अफ्रिकाबाट !

  • १०. अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

राशिफल : वृष- अनेक फाइदा, सिंह- मन खुशी

    Avatar photo
शनिबार, असोज १०, २०८३ मा प्रकाशित

मेष- धन कमाउने र फलिफाप हुने दिन छ। पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ। काम बन्‍नाले सुखको अनुभव हुन्छ। रमाइलो दिन छ।

वृष- काम बन्‍नाले सुखको अनुभव हुन्छ। नोकरीमा दिन सामान्य रहला। अनेक किसिमका फाइदा हुनेछ। अप्रत्याशित लाभ हुनेछ।

मिथुन- काममा समस्या देखिएला। अनेक किसिमका झमेलामा परिएला। आज केही हानी हुन सक्छ।

कर्कट- तपाईंको आफ्नो विचारले धेरैलाई आकर्षित गर्नेछ। धन कमाउने योग छ। परोपकारका काममा पनि मन जानेछ। धन आर्जनमा राम्रो दिन छ।

सिंह- राम्रो आम्दानी भई मन खुशी बन्ला। टाढाको यात्राको पनि योग छ। फलिफाप हुने दिन छ।

कन्या- टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु वेश हुनेछ। केही सुख केही दुःख हुनेछ। अचानक कमाई हुनेछ।

तुला- गरेका कामबाट ठूलो उपलब्धि हासिल गर्न सकिने छैन। समयको व्यर्थ नाश होला। नसोचेको ठाउँमा खर्च हुन सक्छ।

वृश्‍चिक- अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। अनावश्यक यात्राको योग छ। सुखको अनुभूति हुनेछ। आफन्त मिलनले सुख दिनेछ।

धनु- श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। खर्चभन्दा कमाइ नै बढी हुनेछ। शिक्षामा पनि राम्रो प्रगति हुनेछ। आर्थिक आर्जन हुने दिन छ।

मकर- दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। साथै, पैसा कमाइने छ। विपरित लिंगीको हौसलाले मन रमाउनेछ।

कुम्भ- बिहान काम बन्‍नेछ, बेलुकीपख सामान्य तनाव होला। इष्‍टमित्रहरूसँग असमझदारी बढ्न सक्छ। मुद्दा मामिलामा पर्न सकिएला। दिन प्रतिकूल भएकाले काममा बाधा सामना गर्नुपर्ला।

मीन- पेशागत समस्या देखिन सक्छ। केही सुख केही दुःख हुनेछ। नोकरीमा झमेला बेहोर्नुपर्ला। जागिरको काममा डर हुनेछ।

शनिबार, असोज १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न
वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु
नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक
नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु
भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

भर्खरै

  • १.
    पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

  • २.
    वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु

  • ३.
    नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

  • ४.
    नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

  • ५.
    दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

  • ७.
    नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

  • ८.
    प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.