• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै

अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

हे प्रकृति तिम्रो न्याय यही हो ?

विश्‍व घटना : अमेरिकामा समातिए ४७५ विदेशी कामदार

राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

आठ रात नौ दिनमा सकियोः भक्तपुरको गाईजात्रा

लोकप्रिय समाचार

  • १. बड्का भलमन्साको विलाप !

  • २. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ३. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • ४. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ५. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ६. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ७. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ८. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ९. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • १०. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

    Avatar photo
शनिबार, भदौ २०, २०८३ मा प्रकाशित

ताप्लेजुङ- अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता सलहेश युवा क्लबले जितेको पारेको छ । शुक्रबार भएको फाइनल खेलमा फिदिम स्पोर्टिङ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सहलेशले उपाधि हात पारेको हो ।

Advertisement

सलहेशका खेलाडी फागुराम थारुले दोस्रो हाफमा गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो । सलहेश युवा क्लबले भा रतको जर्जियन युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यता झापा-११ लाई १-० गोल अन्तरले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको थियो ।

लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको सहित आठ समूहको सहभागिता थियो । विजेता सलहेशले रु सात लाख दुई हजार ८३ तथा उपविजेता फिदिमले रु तीन लाख ५२ हजार ८३ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिएको छ ।

शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै
अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
हे प्रकृति तिम्रो न्याय यही हो ?
विश्‍व घटना : अमेरिकामा समातिए ४७५ विदेशी कामदार

भर्खरै

  • १.
    आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै

  • २.
    अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै

  • ३.
    ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

  • ४.
    भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी

  • ५.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ६.
    हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ७.
    विश्‍व घटना : अमेरिकामा समातिए ४७५ विदेशी कामदार

  • ८.
    राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.