• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

कङ्गोमा इबोला भाइरसबाट मृत्यु सङ्ख्या दुई हजार नाघ्यो चार हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि

चिनियाँ ईभीको नयाँ गन्तव्य अफ्रिका

एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा

नरभक्षी बाघलाई हालियो खोरमा

सर्पले डसेर महिलाको मृत्यु

झिनो अंकले बढ्यो नेप्से

खोलामा हराएका २ बालबालिकाको शव फेला, १ अझै बेपत्ता

चक्कु प्रहार गरी मजदुरको हत्या

नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : कन्या- कर्मको प्रतिफल, तुला- पारिवारिक जमघट

  • ३. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ४. राशिफल : कर्कट- रमाइलो यात्रा, मीन- कार्य सम्पादन

  • ५. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ६. झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ७. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ८. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ९. नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !

  • १०. हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

रूसमा भएको युक्रेनी आक्रमणमा १३ जनाको मृत्यु, ७५ घाइते


    Avatar photo
मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित

वासिङ्टन-  रूसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

Advertisement

युक्रेनी ड्रोन आक्रमणले निज्नेकामस्क सहरमा दुई वर्षभन्दा लामो समयमा भएको सबैभन्दा घातक आक्रमण भएको बताएको छ ।  मस्कोबाट करिब एक हजार किलोमिटर पूर्वमा रहेको निज्नेकामस्कस्थित अत्याधुनिक तेल प्रशोधन केन्द्रलाई युक्रेनको सशस्त्र बलले निशाना बनाएको बताइएको छ ।

रूसी अनुसन्धान समितिका अनुसार निज्नेकामस्कमा मृत्यु हुनेहरूमध्ये एक जना बालक रहेको रिपोर्ट गरिएको थियो भने २१ जना घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको यस क्षेत्रको सञ्चार सेवाले जनाएको छ । यसैबीच, युक्रेनको सिमानामा रहेको बेलगोरोडको रूसी क्षेत्रमा विगत २४ घण्टामा थप चार जनाको मृत्यु भएको यस क्षेत्रका कार्यवाहक गभर्नर अलेक्जान्डर सुवायेभले पुष्टि गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत प्रसारण भएका तथा सिएनएनद्वारा सम्पे्रषण गरिएका भिडियो सामाग्रीहरूमा एउटा तेल प्रशोधन केन्द्रको टावरहरू जस्तो देखिने नजिकै सहर बाहिरको क्षेत्रबाट ठूलो आगो लागेको र धुवाँको मुस्लो उठेको देखिएको थियो । के प्रहार गरेर आक्रमण भएको थियो भन्ने बारे भने भिडियोमा स्पष्ट हुन सकेको छैन ।

पछिल्लो समयमा किएभ र मस्को दुवैले एक–अर्का विरुद्ध हवाई तथा ड्रोन आक्रमणलाई तीव्र बनाएका छन् भने प्रत्यक्ष युद्धहरू धेरै हदसम्म स्थिर भएको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कलाई उद्धृत गर्दै सिएनएनले सन् २०२२ अप्रिलपछि युक्रेनी नागरिकहरूका लागि जुलाई सबैभन्दा घातक महिना भएको जनाएको छ । यस वर्षको पहिलो छ महिनामा एक हजार ३९६ जनाको मृत्यु हुनुका साथै सात हजार ९७८ जना घाइते भएका छन् । यो आँकडा सन् २०२४ र २०२५ को तुलनामा वृद्धि भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

युक्रेनको लामो दूरीको ड्रोन प्रणालीमा पछिल्लो समयमा सुधार देखिएकोे छ भने रूसमा विभिन्न पूर्वाधारमा बारम्बार प्रहार गर्ने नयाँ क्षमता प्रदर्शन गरेको छ । आक्रमणमा तेल प्रशोधन केन्द्र, ट्याङ्करहरू, पावर स्टेशनहरू र अन्य ऊर्जा पूर्वाधारका साथै रूसको सबैभन्दा ठूलो अनलाइन रिटेलर, वाइल्डबेरीका गोदामहरू लक्षित गरिएको सिएनएनले उल्लेख गरेको छ ।

 

मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कङ्गोमा इबोला भाइरसबाट मृत्यु सङ्ख्या दुई हजार नाघ्यो चार हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि
चिनियाँ ईभीको नयाँ गन्तव्य अफ्रिका
एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा
नरभक्षी बाघलाई हालियो खोरमा
सर्पले डसेर महिलाको मृत्यु
झिनो अंकले बढ्यो नेप्से

भर्खरै

  • १.
    कङ्गोमा इबोला भाइरसबाट मृत्यु सङ्ख्या दुई हजार नाघ्यो चार हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि

  • २.
    चिनियाँ ईभीको नयाँ गन्तव्य अफ्रिका

  • ३.
    एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा

  • ४.
    नरभक्षी बाघलाई हालियो खोरमा

  • ५.
    सर्पले डसेर महिलाको मृत्यु

  • ६.
    झिनो अंकले बढ्यो नेप्से

  • ७.
    खोलामा हराएका २ बालबालिकाको शव फेला, १ अझै बेपत्ता

  • ८.
    चक्कु प्रहार गरी मजदुरको हत्या

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.