• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मानवताको रगतले जोगिएको रेडक्रसको गौरव : अन्तर्राष्ट्रिय जगतमा नेपालका स्वयंसेवी रक्तवीरहरूको मौन अभियान

झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

विश्‍व घटना : अमेरिकी र्‍यापरलाई १० लाख डलर जरिवाना

राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

पाँच जना फरार प्रतिवादी पक्राउ

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ४. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ७. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ८. झटारो : भाइरल बडका भलमन्सा !

  • ९. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • १०. इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता


    Avatar photo
शनिबार, साउन २३, २०८३ मा प्रकाशित

मेष- खर्च लागे पनि कामको प्रयत्‍न सफल हुने समय छ। स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ। साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ। परिश्रमबाटै घर-जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ।

Advertisement

वृष- विशिष्‍टजनसँग मित्रता बढ्न सक्छ। पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ। बुद्धिको उपयोगले काम लिने समय छ। स्थायी सम्पत्ति जोड्ने समय छ। नयाँ नोकरी, पदोन्‍नति वा अनुकूल स्थानान्तरण सम्भावित छ।

मिथुन- समुदायको हित संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमान दिलाउन सक्छ। भाग्य बलवान् रहनेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ।

कर्कट- रोकिएको काम बन्‍नाले उत्साह जाग्‍नेछ। धार्मिक क्रियाकलापमा रुचि जाग्‍नेछ। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ। अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ।

सिंह- अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। आश्‍वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला। कर्मयोगमा अभिवृद्धि हुनेछ।

कन्या- रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनु होला। प्रियजनसँग भेटघाट र प्रशन्‍नताको समय छ। विभिन्‍न उपहारसमेत पाइएला। आतिथ्यपूर्ण सम्मान पाइनेछ।

तुला– कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ। आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ।

वृश्‍चिक– खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ। टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

धनु- अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहनेछ। तापनि, सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला।

मकर– बोली र व्यवहारमा सजग रहनु होला। हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिनेछ। मानसम्मानमा चोट पुग्‍न सक्छ। सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ।

कुम्भ- आँटेका काम बन्‍नाले जोश-जाँगर बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ। घरखर्च पनि बढ्नेछ।

मीन- परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ। सुख-दुःखमा साथ दिनेहरू कमै भेटिनेछन्। व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ। साथीभाइले साथ दिनेछन्।

शनिबार, साउन २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
मानवताको रगतले जोगिएको रेडक्रसको गौरव : अन्तर्राष्ट्रिय जगतमा नेपालका स्वयंसेवी रक्तवीरहरूको मौन अभियान
झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !
विश्‍व घटना : अमेरिकी र्‍यापरलाई १० लाख डलर जरिवाना
पाँच जना फरार प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

  • २.
    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

  • ३.
    मानवताको रगतले जोगिएको रेडक्रसको गौरव : अन्तर्राष्ट्रिय जगतमा नेपालका स्वयंसेवी रक्तवीरहरूको मौन अभियान

  • ४.
    झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ५.
    विश्‍व घटना : अमेरिकी र्‍यापरलाई १० लाख डलर जरिवाना

  • ६.
    राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ७.
    पाँच जना फरार प्रतिवादी पक्राउ

  • ८.
    सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.