• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

गोलबजारमा गोली लागेर एकको मृत्यु

सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड

जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

रुसी आक्रमणमा आठ जनाको मृत्यु

एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल

अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते


    Avatar photo
बुधबार, साउन १३, २०८३ मा प्रकाशित

काबुल- अफगानिस्तानमा चार महिनाको अवधिमा वर्षाले निम्त्याएको प्रकोपका कारण ३५१ जनाको मृत्यु हुनुका साथै ४३६ घाइते भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।

Advertisement

प्राधिकरणका उप प्रवक्ता ताज मोहम्मद हेमतका अनुसार तिव्र आँधीबेहरी र बिजुलीको साथमा आएको भारी वर्षाका कारण बाढी पहिरो आउदा प्रभावित क्षेत्रमा मानिसहरुको ज्यान जानुका साथै व्यापक विनाश भएको जनाइएको छ ।

विनाशकारी मौसमी प्रकोपले दुइ हजार ३२१ वटा आवासीय घरहरू क्षति ग्रस्त भएको र थप आठ हजार ३६ वटा भवन आंशिक क्षति पुर्याएको जनाइएको छ । वाढीले ६४४ किलोमिटर ग्रामीण सडकहरू बगाउनुका साथै खेतीयोग्य जमिन डुबानमा परेको उल्लेख गरिएको छ । बाढीका कारण राष्ट्रव्यापी रूपमा कुल २४, हजार ३५ घर परिवार प्रभावित भएको अधिकारीले पुष्टि गरेका छन् ।

गर्मीको समयमा तिव्र खडेरीको सामना गरेको अफगानीस्तानले वर्षातको समयमा भएको वर्षा आवश्यक राहत प्रदान गर्ने आशा जगाएको भएता पनि भारी वर्षाले विनाशकारी बाढी निम्त्याउदा गरिब राष्ट्रका कमजोर समुदायलाई थप तनाव सिर्जना गर्ने अवस्था आएको जनाइएको छ ।

बुधबार, साउन १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा
गोलबजारमा गोली लागेर एकको मृत्यु
सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड
जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी
किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
रुसी आक्रमणमा आठ जनाको मृत्यु

भर्खरै

  • १.
    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

  • २.
    गोलबजारमा गोली लागेर एकको मृत्यु

  • ३.
    सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड

  • ४.
    जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

  • ५.
    किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

  • ६.
    रुसी आक्रमणमा आठ जनाको मृत्यु

  • ७.
    एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल

  • ८.
    अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.