• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

रुसी आक्रमणमा आठ जनाको मृत्यु

एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल

अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

राष्ट्रपतिसँग सभामुखको भेट

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी


    Avatar photo
बिहिबार, साउन १४, २०८३ मा प्रकाशित

जापान- जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसहरुलाई बचाउने प्रयास गरिरहेको जनाइएको छ भने भूकम्पबाट मृत्यु हुनेहरूको सङ्ख्या २८ जना पुगेको पुष्टि भएको छ ।

Advertisement

गत मङ्गलबार गएको भूकम्प पछि ग्यास विस्फोट भएको एओन सपिङ मलको भग्नावशेषबाट चार जनाको शव निकालिएको कुमामोटो अधिकारीहरूले बताए पछि सरकारले नयाँ तथ्याङ्क जारी गरेको हो ।

मलबाट दश जनालाई बाहिर निकाल्न सफल भएको र तीनीहरु मध्ये चार जनाको मृत्यु भएको उनीहरुले पुष्टि गरेका छन् । उद्धार गरिएको पाँच जनालाई चोट लागेको दक्षिणपश्चिमी क्षेत्रका विपद् व्यवस्थापन विभागका अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

जापानमा गएको ७.१–म्याग्निच्युडको भूकम्पले आवासिय घरहरू क्षतिग्रस्त भएको पुलहरूलाई क्षति पुर्याउनुका साथै दशौं हजार बासिन्दाहरू बिजुली र पानीको सुविदाबाट बञ्चित भएको जनाइएको छ ।

भूकम्प पछि सपिङ मल खाली गरिएको थियो तर करिब ५० मिनेट पछि ठुलो विस्फोट हुँदा अज्ञात सङ्ख्यामा कर्मचारीहरू अझै पनि भित्र रहेको आशंका गरिएको छ ।

यात्सुशिरो सहरको निप्पोन पेपर कारखानामा पाँच जनाको मृत्यु भएको पुष्टि भएको र अन्य चार जना बेपत्ता रहेको सरकारी अधिकारीलाई उदृत गर्दै बुधबार एएफपीले बताएको छ ।
युएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको तीव्रता ६.८ मापन गरिएको छ ।

प्रशान्त “रिंग अफ फायर“ को पश्चिमी किनारमा चार प्रमुख टेक्टोनिक प्लेटहरूको शीर्षमा अवस्थित जापान विश्वको सबै भन्दा भूकम्पीय रूपमा सक्रिय देशहरू मध्ये एक हो ।

कुमामोटो सन् २०१६ मा दुईवटा विनाशकारी भूकम्पले प्रभावित भएको थियो, जसमा २७३ जनाको मृत्यु भएको थियो भने हजार ८०० भन्दा बढी घाइते भएका थिए ।

सन् २०११ मा जापानमा ९.० म्याग्निच्युडको भूकम्प आउदा १८ हजार ५ सय मानिसको ज्यान गएको थियो भने फुकुसीमा आणविक संयन्त्र ध्वस्त भएको थियो ।

बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
रुसी आक्रमणमा आठ जनाको मृत्यु
एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल
अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड
पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु
राष्ट्रपतिसँग सभामुखको भेट

भर्खरै

  • १.
    जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

  • २.
    किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

  • ३.
    रुसी आक्रमणमा आठ जनाको मृत्यु

  • ४.
    एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल

  • ५.
    अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

  • ६.
    पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

  • ७.
    राष्ट्रपतिसँग सभामुखको भेट

  • ८.
    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.