• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !


    Avatar photo
आइतबार, साउन १०, २०८३ मा प्रकाशित

काठमाडौं- आज २६ जुलाई। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८४७- लाइबेरिया देशको स्थापना

सन् १८४७ मा आजकै दिन पश्‍चिम अफ्रिकी मुलुक लाइबेरियाको स्थापना भएको थियो। उक्त मुलुकको स्थापना खासगरी अमेरिकाबाट मुक्त भएका दासहरूको समूहले गरेको हो। त्यहाँको संविधान पनि अमेरिकाकै संविधानमा आधारित छ। र, राजधानी मोनरोभियाको नामकरण अमेरिकाका पाँचौं राष्‍ट्रपति जेम्स मोनरोको नामबाट गरिएको हो।

– सन् १९६५- माल्दिभ्स ब्रिटिस पञ्‍जाबाट मुक्त

सन् १९६५ मा आजकै दिन दक्षिण एसियाली मुलुक माल्दिभ्स ब्रिटिस पञ्‍जाबाट मुक्त भएको थियो। हिन्द महासागरको उक्त टापु मुलुक ७८ वर्षदेखि ब्रिटेनको उपनिवेश थियो।

– सन् १९९०- अमेरिकामा फरक क्षमताका व्यक्तिलाई विभेदविरुद्ध कानून

सन् १९९० मा आजकै दिन अमेरिकामा फरक क्षमता भएका व्यक्तिमाथि विभेदविरुद्धको कानून पारित भएको थियो।

– सन् २०२१- आप्रवासी बोकेको डुंगा दुर्घटनामा ५७ को मृत्यु

सन् २०२१ मा आजकै दिन आप्रवासी बोकेको डुंगा भूमध्य सागरमा दुर्घटना हुँदा ५७ जनाले ज्यान गुमाएका थिए। लिबियाको अल-खुम्स तटमा उक्त डुंगा समुद्रमा डुबेको थियो। त्यससँगै सन् २०२१ मा भूमध्य सागरमा ज्यान गुमाउनेहरूको संख्या ९८७ पुगेको थियो।

– सन् २०२२- वुहानको सी-फुड मार्केटबाट कोरोना फैलिएको खुलासा

सन् २०२२ मा आजकै दिन चीनको हुनानस्थित वुहानको सी-फुड मार्केटबाट सन् २०१९ को अन्त्यमा कोरोना भाइरस फैलिएको खुलासा भएको थियो। कोरोना भाइरसबाट विश्‍वभरका लाखौं मानिसको ज्यान गएको थियो।

– सन् २०२३- भारतमा विश्‍वकै ठूलो अफिस भवन

भारतको गुजरातमा आजकै दिन विश्‍वकै ठूलो कार्यालय भवन उद्घाटन भएको थियो। गुजरातको सबैभन्दा ठूलो शहर सुरतमा निर्मित उक्त भवन अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनभन्दा ठूलो छ। ६ लाख ६० हजार वर्गमिटरको उक्त भवन भारतको आर्किटेक्चरल स्टुडियो मोर्फोजेनेसिसले निर्माण गरेको हो।

– सन् २०२५- थाइल्यान्ड र कम्बोडियाका १ लाख ७८ हजारले छाडे घरबार

सन् २०२५ मा २ मुलुकबीच भएको युद्धका कारण थाइल्यान्ड र कम्बोडियाका १ लाख ७८ हजारजनाले आफ्नो थातथलो छाडेर सुरक्षित स्थलमा सर्नुपरेको थियो। थाइल्यान्डका १ लाख ४० हजार र कम्बोडियाका ३८ हजार मानिस अन्यत्र सरेका थिए। २ मुलुकबीच अनपेक्षित रूपमा युद्ध भएको थियो।

 

आइतबार, साउन १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.