• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

रुसी आक्रमणमा आठ जनाको मृत्यु

एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल

अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

राष्ट्रपतिसँग सभामुखको भेट

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठ जनाको मृत्यु


    Avatar photo
बिहिबार, असार १८, २०८३ मा प्रकाशित

युक्रेन- रूसी पक्षले बिहीबार गरेको मिसाइल तथा ड्रोन आक्रमणका कारण किएभमा कम्तिमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको युक्रनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । उहाँका अनुसार मस्कोले “ठूलो आक्रमण“ को तयारी गरिरहेको चेतावनी दिए पछि यो आक्रमण भएको थियो ।

Advertisement

युक्रेनको वायुसेनाले ब्यालेस्टिक मिसाइलहरू राजधानीतर्फ गइरहेको चेतावनी दिए पछि तथा जेलेन्स्कीले डब्लिनको भ्रमण छोटो पारेर पर्किए पछि उक्त आक्रमण भएको जनाइएको छ ।

मध्य र पूर्वी किएभमा एक दर्जन भन्दा बढी विस्फोटहरू भए पछि बासिन्दाहरू–केही बच्चाहरू र घरपालुवा जनावरहरूसँग–मेट्रो स्टेशनहरूमा आश्रय लिन हतार– हतार दौडि रहेको एएफपीले जनाएको छ ।

आक्रमणले आठ जनाको ज्यान लिएको पुष्टि गर्दै कम्तिमा २५ जना घाइते भएको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले बताउनुभएको छ । उहाँका अनुसार नागरिक तथा आवासीय क्षेत्रहरू लक्षित गरी आक्रमण गरिएको छ ।

क्षेत्रीय गभर्नर माइकोला कलास्निकका अनुसार आक्रमणमा किएभ क्षेत्रका पाँच जिल्लाहरू प्रभावित भएका छन् ।

“रातको समयमा, स्ट्राइक ड्रोन, ब्यालेस्टिक मिसाइल र क्रुज मिसाइलहरू प्रयोग गरेर किएभ क्षेत्रमा ठूलो आक्रमण गरेको कलास्निकले टेलिग्राम मार्फत बताउनु भएको छ ।

आपतकालीन कर्मचारीहरूले बुचा जिल्लाको गोदाम र एउटा घरमा आगो निभाउँदै गरेको उल्लेख गर्दै आक्रमणले यस क्षेत्रका घर, तथा छात्रावास र सवारी साधनहरू क्षति ग्रस्त भएको उहाँले बताउनु भएको छ ।

मध्य किएभमा हवाई–आक्रमण चेतावनीको क्रममा भएको विस्फोट पछि आकाशमा धुवाँ तथा आगोको मुस्लोसहितको बादल देखिएको जनाइएको छ ।

आक्रमणको लगभग ५० मिनेट पछि प्रारम्भिक प्रभाव स्थल नजिकै भएको दोस्रो विस्फोटले वायु मण्डलमा विषाक्त धुवा पठाएको थियो ।

युक्रेनी आपतकालीन सेवाहरूले सार्वजनिक गरेकोे तस्बिरहरूले आवासीय ब्लकमा व्यापक क्षति देखाएको छ ।

रुसले ठुलो आक्रमण गर्न लागेको गुप्तचर रिपोर्टका कारण उनी डब्लिनको भ्रमणबाट घर फर्किरहेको जेलेन्स्कीले बताउनु भएको छ ।

उहाँले पत्रकार सम्मेलनमा जनतालाई सावधान रहन आग्रह गर्दै आफ्ना बच्चाहरूलाई, तथा परिवारलाई सुरक्षित राख्न; आश्रयहरू प्रयोग गर्न र आक्रमणको चेतावनीहरूमा ध्यान दिन आवाह्न गर्नु भएको छ ।

उहाँले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही समय देखि युक्रेन विरुद्धको ठुलो आक्रमणको तयारी गरिरहेको“ खुलासा गर्नु भएको छ ।

यसैगरी युक्रेनले पनि पछिल्लो समयमा रूसी ऊर्जा पूर्वाधार र सैन्य लक्ष्यहरूलाई लक्षित गर्दै लामो दूरीको ड्रोन आक्रमणहरू पनि बढाएको जनाइएको छ ।

रूसी अधिकारीहरूले सीमावर्ती क्षेत्रहरूमा बारम्बार आक्रमण गरेको रिपोर्ट गरेका छन् भने मस्कोले युक्रेनबाट आएका सयौं ड्रोनहरू आफ्नो हवाई सुरक्षाले रोकेको बताएको छ ।

द्वन्द्व अन्त्य गर्ने अमेरिकी मध्यस्थता प्रयास अहिलेसम्म असफल भएको जनाइएको छ भने,रूसले युद्ध अन्त्य गर्न पूर्ण रूपमा अस्वीकार गरि रहेको जेलेन्स्कीले बताउनु भएको छ ।

यद्यपि सबै सम्भावित आधिकारिक र अनौपचारिक च्यानलहरू मार्फत युद्ध समाप्त गर्न सकिने आशाका सात युक्रेनमा बैठक र अर्थपूर्ण वार्ताका लागि तयारी गरिरहेको उहाँले बताउनु भएको छ ।

बिहिबार, असार १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी
किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
रुसी आक्रमणमा आठ जनाको मृत्यु
एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल
अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड
पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

भर्खरै

  • १.
    जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

  • २.
    किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

  • ३.
    रुसी आक्रमणमा आठ जनाको मृत्यु

  • ४.
    एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल

  • ५.
    अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

  • ६.
    पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

  • ७.
    राष्ट्रपतिसँग सभामुखको भेट

  • ८.
    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.