• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध

सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ७. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

राशिफल : तुला- विजय, मीन- हर्ष


    Avatar photo
शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित

मेष- अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ होला। स्वास्थ्य कमजोर रहनाले जोश जाँगरमा कमी आउनेछ। पठनपाठनमा समय दिन नसकिएला। न्यून उपलब्धीका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला।

Advertisement

वृष- विभिन्‍न उपहार प्राप्त हुने समय छ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ। कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन होला। काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले चुनौतीसमेत सामना गर्नुपर्ला।

मिथुन- आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषिकर्म र व्यावसायिक काममा फाइदै होला। आश मारेको काम बन्‍नाले उत्साह जाग्‍नेछ। सानो प्रयत्‍नले ठूलो काम सम्पादन हुनेछ। लगनशीलताले राम्रै उपलब्धी दिलाउनेछ। चिताएका काम विस्तारै भए पनि सम्पादन हुनेछन्।

कर्कट- बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। टाढाको यात्रा हुने पनि देखिन्छ। आफन्तबाट टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ। पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्‍नेछ।

सिंह- बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। व्यवसायमा आम्दानी बढ्ने देखिन्छ।

कन्या- नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। आजको लाभांश सुरक्षित वा सञ्‍चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम शुरु गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ।

तुला- बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धार्मिक अनुष्‍ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्‍न सकिनेछ।

वृश्‍चिक- स्वादिष्‍ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। व्यवसायमा प्रशस्तै लाभ हुनेछ। भाग्योन्‍नतिको समय छ। धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ। अरूको भर पर्दा धोका हुन सक्छ। परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ।

धनु- काममा आलश्य जाग्‍ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्‍न गर्दा सामान्य फाइदा हुनेछ। हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ।

मकर- अध्ययनमा प्रगति हुनेछ भने चिताएको कामसमेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै वेश होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ।

कुम्भ- सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ। गरेका कामबाट धेरैलाई फाइदा पुग्‍न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। कामबाट फुर्सदिलो भइनेछ। अतिथिका रूपमा सत्कारसमेत पाइने सम्भावना छ।

मीन- मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। नचिताएको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित होला। आश्‍वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। बन्‍ने निश्‍चय भएको काम अचानक बिग्रन सक्छ। व्यापार-व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ।

शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट
राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान
झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण
मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

  • ३.
    राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ४.
    झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

  • ५.
    मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध

  • ६.
    सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

  • ७.
    सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने

  • ८.
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.