• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध

सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ५. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट


    Avatar photo
मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित

काठमाडौं- आज ४ अगस्ट। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनलाई देश, क्षेत्र र स्थान विशेषमा संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९१४- जर्मनीविरुद्ध ब्रिटेनको युद्ध घोषणा

सन् १९१४ मा आजकै दिन ब्रिटेनले जर्मनीविरुद्ध युद्ध घोषणा गरेको थियो। यो प्रथम विश्‍वयुद्धको एक प्रमुख घटना थियो। बेल्जियमबाट बाहिर निस्किन जर्मनीलाई दिइएको अल्टिमेटम बेवास्ता गरेपछि ब्रिटेनले युद्ध घोषणा गरेको थियो।

– सन् १९६१- ह्याप्पी बर्थडे बाराक ओबामा

सन् १९६१ मा आजकै दिन अमेरिकी पूर्व राष्‍ट्रपति बाराक ओबामा जन्मेका थिए। हवाईको होनोलुलुस्थित कापिओलानी मेडिकल सेन्टरमा उनी जन्मेका हुन्। हाल ६५ वर्षका उनी सन् २००९ देखि २०१७ सम्म अमेरिकाको ४४औं राष्‍ट्रपति बनेका थिए।

– सन् २०१५- रेल दुर्घटनामा ३१ को मृत्यु

भारतको मध्यप्रदेशमा आजकै दिन भएको २ वटा रेल दुर्घटनामा ३१ जनाको मृत्यु भएको थियो। बाढीका कारण २ यात्रीवाहक रेल पुलबाट तल खसेका थिए। घटनामा अन्य १०० घाइते भएका थिए।

– सन् २०१९- कायरो विष्‍फोटमा २० को गयो ज्यान

सन् २०१९ मा आजकै दिन इजिप्‍टको कायरोमा भएको कार बम विष्‍फोटमा २० जना मारिएका थिए। त्यो आतंकवादी आक्रमणकै हिस्सा थियो।

– सन् २०२०- बेरुत विष्‍फोटमा २१८ को हत्या

सन् २०२० मा आजकै दिन लेबनानको बेरुतस्थित बन्दरगाहमा भएको भयानक विष्‍फोटमा २१८ भन्दा बढीको ज्यान गएको थियो। घटनामा ७ हजारभन्दा बढी घाइते भएका थिए। लडाकु समूह हेज्बोल्लाहले उक्त विष्‍फोट गराएको थियो।

– सन् २०२१- भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

सन् २०२१ मा आजकै दिन भूमध्य सागर आसपासको क्षेत्र डढेलोको हटस्पट बनेको घोषणा गरिएको थियो। अत्यधिक तापक्रमका कारण भूमध्य सागर आसपासको क्षेत्रका जंगलमा निरन्तर डढेलो लागेको थियो। सोही क्षेत्रमा पर्ने ग्रिसमा ४० वर्षयताकै सर्वाधिक खराब गर्मी रेकर्ड भएको थियो।

– सन् २०२३- सियान पहिरोमा मारिए २१

सन् २०२३ मा आजकै दिन चीनको साङ्सी प्रान्तको सियान शहरमा पहिरोमा पुरिएर २१ जना मारिएका थिए। टाइफुन खानुनका कारण भएको वर्षापछि पहिरो गएको थियो।

मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान
झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण
मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

  • ३.
    राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ४.
    झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

  • ५.
    मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध

  • ६.
    सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

  • ७.
    सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने

  • ८.
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.