• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

फरार प्रतिवादी पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ७. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ८. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. झटारो : भाइरल बडका भलमन्सा !

विश्‍व घटना : फुटबल जित्दा फ्रान्समा दंगा !


    Avatar photo
सोमबार, जेठ १८, २०८३ मा प्रकाशित

काठमाडौं- आज १ जुन। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनलाई देश, क्षेत्र र स्थान विशेषमा स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८३१- उत्तरी म्याग्‍नेटिक ध्रुवको अन्वेषण

सन् १९३१ मा आजकै दिन ब्रिटिस अन्वेषक जेम्स क्लार्क रोसले उत्तरी म्याग्‍नेटिक ध्रुवको खोजी गरेका थिए। उक्त क्षेत्र भौगोलिक रूपमा पृथ्वीको उत्तरी ध्रुवको नजिक पर्छ।

– सन् १९७९- रोडेसियामा ९० वर्ष पुरानो श्‍वेत शासन अन्त्य

तत्कालीन रोडेसिया (आधुनिक जिम्बाब्वे) मा ९० वर्ष पुरानो श्‍वेत शासन आजकै दिन अन्त्य भएको थियो। त्यसको वर्षदिनपछि सन् १९८० मा जिम्बाब्वेले बेलायतबाट स्वतन्त्रता पाएको थियो।

– सन् २००९- एयर फ्रान्सको विमान दुर्घटनामा २२८ को मृत्यु

सन् २००९ मा आजकै दिन एयर फ्रान्सको एयरबस-३३० विमान एटलान्टिक महासागरमा खस्दा त्यसमा सवार २२८ जनाको ज्यान गएको थियो। उक्त विमान ब्राजिलको रियो दि जेनेरियोबाट फ्रान्सको राजधानी पेरिस जाँदै थियो। पाइलटहरूले उडिरहेको विमानको गति एक्कासी कम गरेका कारण समुद्रमा खसेको अनुसन्धानबाट खुलेको थियो।

– सन् २०१५- याङ्जी नदीमा जहाज डुब्दा मारिए ४००

सन् २०१५ मा आजकै दिन चीनको याङ्जी नदीमा पानीजहाज डुब्दा ४०० भन्दा बढीको ज्यान गएको थियो। ४५८ जना सवार जहाज दुर्घटनामा जीवितै उद्धार गरिएकाहरूको संख्या थोरै थियो।

– सन् २०२२- टर्कीले परिवर्तन गर्‍यो नाम

पश्‍चिम एसिया र दक्षिणपूर्वी युरोपको बीचमा पर्ने मुलुक टर्कीले सन् २०२२ मा आजकै दिन आफ्नो नाम परिवर्तन गरेर टर्किए राखेको थियो। पछिल्ला दिनमा उक्त मुलुकलाई टर्किए गणतन्त्र नामले चिनिन्छ।

– सन् २०२५- फुटबल जित्दा फ्रान्समा हंगामा

सन् २०२५ मा आजकै दिन फ्रान्समा ‘पेरिस सेन्ट-जर्मेन फुटबल क्लब’ले च्याम्पियन्स लिग जितेलगत्तै उक्त क्लबका समर्थकहरूले पूरै देशमा हंगामा मच्चाएका थिए। उत्तेजित भीडले मच्चाएको दंगामा परी २ जनाको ज्यान गयो, २०१ जना घाइते भए। ४ वटा स्टोरहरू लुटिए र घाइते एक प्रहरी अधिकारी कोमामा गए। प्रहरीसँग भएका झडपका क्रममा सयौं मानिस गिरफ्तारीमा परेका थिए।

सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
फरार प्रतिवादी पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

भर्खरै

  • १.
    राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

  • २.
    फरार प्रतिवादी पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

  • ७.
    राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ८.
    झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.