• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

लोकप्रिय समाचार

  • १. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

राशिफल : कर्कट- धन आर्जन, मीन- धातु संग्रह


    Avatar photo
सोमबार, जेठ १८, २०८३ मा प्रकाशित

मेष- अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्‍याउला। बाध्यताले अलमल्याउन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिनेछ। तर पनि, मिहिनेत गर्दा प्रशस्त धन आर्जन हुने समय छ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला।

Advertisement

वृष- दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ। सामान्य चुनौती देखिए पनि मिहिनेत गर्दा लाभ मिल्नेछ। दिगो योजना प्रारम्भ हुन सक्छ। साझेदारीमा फाइदा हुनेछ। आम्दानी र आयआर्जनका स्रोत बढ्ने समय छ। वादविवादको सामना गर्नुपर्नेछ। आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्।

मिथुन- शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा-मामिलामा पनि विजयी भइनेछ। व्यापार र उद्योगतर्फ सामान्य फाइदाको योग छ।  समयमा होश नपुग्‍नाले काम रोकिन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। स्वास्थ्यका दृष्‍टिकोणले समेत यो राम्रो समय छ। आर्थिक लाभ हुनेछ।

कर्कट- टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। कामबाट  सजिलै फुर्सद पाइनेछ। मनमा प्रशन्‍नता मिल्ने दिन छ।  प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

सिंह- नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। परिवारजनबाट टाढिनुपर्ला।

कन्या- हुलमुलमा धनमाल हराउन सक्छ। साथीभाइको सहयोग जुटाउन प्रयत्‍न गर्नु होला। मनोरञ्‍जनमा अलमलिनाले लक्ष्‍य प्राप्त गर्न विलम्ब हुनेछ। प्रयत्‍न गर्दा विभिन्‍न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। स्वास्थ्यको विशेष ख्याल गर्नु होला। धननाश हुने योग छ।

तुला- कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्‍न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। गरेका कामबाट धेरैलाई फाइदा पुग्‍नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। नसोचेको ठाउँबाट धनलाभ भई मन हर्षित हुने छ।

वृश्‍चिक- आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। दाम्पत्य सम्बन्ध सुमधुर बन्‍नेछ।

धनु- स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा समय दिन नसकिएला। धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा सावधानी अपनाउनुहोला। ठूलो प्रयत्‍न गर्दा पनि उपलब्धि हासिल गर्न मुस्किल पर्नेछ।  आफ्नै कमजोरीले विवादमा परिनेछ। व्यर्थको खर्चले मन पिरोल्ला। सोच्दै नसोचेको ठाउँमा पैसा खर्च होला।

मकर- लाभ हुने सन्दर्भमा केही प्रतिस्पर्धा हुने सम्भावना छ। अरूको भर पर्दा आँटेको काम सम्पादन नहुन सक्छ। रमाइलो जमघटका बीच स्वादिष्‍ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला। सामाजिक प्रतिष्‍ठा पाइनेछ। भोगविलासमा मन रमाउनेछ।

कुम्भ- नयाँ काममा हात हाल्ने समय छ। सोखले खर्च बढाउन सक्छ। प्रयत्‍न गर्दा सजिलै फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नेछ। नयाँ कामका योजनाहरू बन्‍ने सम्भावना छ।

मीन- काममा सहयोगीले साथ दिनेछन् भने विभिन्‍न अवसरले पछ्याउने ग्रहयोग छ। रोकिएका काम बन्‍नाले उत्साह जाग्‍नेछ। व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ। केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ। मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ।

सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !
राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

भर्खरै

  • १.
    सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

  • २.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ३.
    मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

  • ६.
    राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ७.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • ८.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.