• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

फरार प्रतिवादी पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. झटारो : भाइरल बडका भलमन्सा !

लेबनानमा पछिल्लो सात दिनमा १५ बालबालिकाको मृत्यु भएको राष्ट्रसङ्घको दाबी


    Avatar photo
शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित

जेनेभा- इजरायल र हेजबुल्लाहबीच युद्धविराम भए पनि लेबनानमा विगत सात दिनमा १५ बालबालिकाको मृत्यु भएका र ६२ जना घाइते भएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।

Advertisement

संयुक्त राष्ट्रसङ्घीय बालबालिकामामिला हेर्ने निकाय (युनिसेफ)ले यो तथ्याङ्क आश्चर्यजनक रहेको भन्दै अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार द्वन्द्वमा बालबालिकाको संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।

युनिसेफका प्रवक्ता रिकार्डो पिरेसले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा लेबनानको जनस्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी पछिल्लो एक हप्तामा ७७ जना बालबालिकाको मृत्यु भएको वा घाइते भएको जानकारी दिइएको छ ।

रिपोर्टमा भनिएको छ, “सात दिनमा पन्ध्र बच्चाहरू मारिए र ६२ घाइते भए। यो भनेको हरेक २४ घण्टामा औसत ११ जना बालबालिका द्वन्द्वबाट प्रभावित भएका छन् ।”

रिपोर्टमा अगाडि भनिएको छ, “यी बच्चाहरूमध्ये अधिकांश दक्षिण लेबनानमा हवाई आक्रमणबाट प्रभावित भएका थिए । हिजो मात्रै सात बालबालिकाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए ।”

इजरायल र इरान समर्थित लेबनानी समूह हेजबुल्लाहबीच युद्धविराम अप्रिल १७ देखि लागू हुने भनिएको थियो तर कहिल्यै अवलोकन गरिएको छैन। दुवै पक्षले एक अर्कालाई यसको उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

युद्धविरामको घोषणा भएदेखि अहिलेसम्म ५५ जना बालबालिकाको मृत्यु भएको छ भने २१२ जना घाइते भएका पिरेसले भन्नुभयो ।

पिरेसले सबै पक्षहरूलाई युद्धविरामलाई पूर्ण रूपमा सम्मान गर्न र अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्न आह्वान गर्नुभयो । यसअन्तर्गत ‘बालबालिका र नागरिक पूर्वाधारहरू जहिले पनि सुरक्षित हुनुपर्छ ।”

अमेरिका–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको हत्यालाई लिएर लेबनानी स्थानीय सशस्त्र समूह हेजबुल्लाहद्वारा इजरायलमाथि रकेट प्रहार गरेपछि इजरायलले लेबनानमा इजरायल र हेजबुल्लाहबीच भएको युद्धविरामका बीच पनि हालैका दिनहरूमा इजरायलले दक्षिणी तटीय शहर टायरको ठूलो क्षेत्रलाई बारम्बार खाली गर्न चेतावनी जारी गरेको छ र भारी आक्रमण गरेको छ ।

शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना
राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
फरार प्रतिवादी पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

भर्खरै

  • १.
    झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

  • २.
    सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

  • ३.
    राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

  • ४.
    फरार प्रतिवादी पक्राउ

  • ५.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ६.
    मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ७.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.