• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

फरार प्रतिवादी पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. झटारो : भाइरल बडका भलमन्सा !

राशिफल : मेष- आर्थिक लाभ, धनु- मनमा हर्ष


    Avatar photo
बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित

मेष- नयाँ कामको शुरुवात खासै राम्रो छैन। मनमा द्विविधा रहन सक्ने दिन छ। सामाजिक काममा नाम रहने छ। स्वास्थ्यका दृष्‍टिकोणले राम्रो समय छ। आर्थिक लाभ हुनेछ।

Advertisement

वृष- वैवाहिक जीवन सुखी रहनेछ। घरमा भने पाहुनाले सताउलान्। विभिन्‍न सहयोग र उपहार पाइनेछ। यात्राको पनि योग छ। काम बन्‍नाले मन रमाउने छ।

मिथुन- व्यापारिक वा दैनिक काम सन्तोषजनक रहने छन्। विदेशबाट पैसा पनि प्राप्त होला। मिष्‍ठान्‍न भोजनको अवसर आउने छ। मित्रजनसँग पनि भेटघाट होला।

कर्कट- भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला। सवारीसाधन चलाउदा विचार पुर्‍याउनु होला। अनावश्यक झमेलामा परिएला। यात्राको क्रममा सावधान रहनु होला।

सिंह- आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रयत्‍न गरेका काम ढिलै भए पनि सफल हुनेछ। दिन रमाइलै छ। ठूला व्यक्तिसँग भेटघाट हुन सक्छ। अन्‍नलाभ होला।

कन्या- आज धनलाभको योग छ। नया साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग छ। थप काम गर्ने हौसला मिल्नेछ। यात्राको सम्भावना छ।

तुला- नयाँ काम पाउने र धन मनग्य कमाउने अवसर मिल्नेछ। कृषिको कामबाट विशेष लाभ होला। घरमा पाहुनाले सताउन सक्छन्। रमाइलो यात्राको पनि योग छ।

वृश्‍चिक- व्यर्थ खर्च होला। स्वास्थ्यमा गडबडीकोे सम्भावना छ। सानातिना काममै महत्त्वपूर्ण समय बित्‍नेछ। सहयोगीहरूको साथ पाउँदा पनि काम पूरा नहुने समय छ।

धनु- ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्। तथापि, काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्‍नति गर्ने अवसर प्राप्त हुने योग छ। मन हर्षित रहला।

मकर- खर्चभन्दा कमाइ नै बढी हुनेछ। धन आर्जनका नयाँ बाटा खुल्नेछन्। परिवारजनका इच्छा पूरा गर्न सकिनेछ। पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्ने छ।

कुम्भ- काम सजिलैसँग बन्‍नेछन्। इच्छाशक्ति पनि बढ्नेछ। विपरीत लिंगीबाट सहयोग प्राप्त हुनेछ। आर्थिक उपार्जन हुने योग छ। पारिवारिक सुख मिल्नेछ।

मीन- वादविवादको सामना गर्नुपर्ला। पेशागत समस्या देखिन सक्छ। शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ।

बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना
राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
फरार प्रतिवादी पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

  • २.
    झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

  • ३.
    सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

  • ४.
    राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

  • ५.
    फरार प्रतिवादी पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.