• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

फरार प्रतिवादी पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. झटारो : भाइरल बडका भलमन्सा !

इजरायल र हिजबुल्लाहबीच दक्षिण लेबनानमा झडप, १२ जनाको मृत्यु


    Avatar photo
बुधबार, जेठ १३, २०८३ मा प्रकाशित

बेरुत- इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच दक्षिण लेबनानको रणनीतिक महत्व बोकेको लितानी नदी क्षेत्रमा मङ्गलबार तीव्र झडप भएको छ । इजरायली सेना थप उत्तरतर्फ अघि बढ्दै गएपछि दुवै पक्षबीच तनाव झन् बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम पछिल्ला दिनहरूमा कमजोर बन्दै गएको देखिएको छ । यही अवस्थाले क्षेत्रीय शान्ति प्रयासलाई थप जटिल बनाएको विश्लेषण गरिएको छ । इरानले लेबनानमा जारी सङ्घर्ष अन्त्यसमेत समेटिने गरी व्यापक सम्झौता हुनुपर्ने अडान राख्दै आएको छ ।

Advertisement

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षा अधिकारीहरूसँगको बैठकपछि लेबनानमा सैन्य कारबाही अझ विस्तार गरिने बताउनुभएको छ । उहाँले इजरायली सेना दक्षिण लेबनानका रणनीतिक क्षेत्रहरू नियन्त्रणमा लिन सक्रिय रहेको उल्लेख गर्दै उत्तरी सीमावर्ती बस्तीलाई हिजबुल्लाहको रकेट तथा ड्रोन आक्रमणबाट जोगाउन यस्तो कदम आवश्यक रहेको दाबी गर्नुभयो ।

यसैबीच, इजरायली सेनाले दक्षिण लेबनान र पूर्वी बेका क्षेत्रमा रातभर १०० भन्दा बढी हिजबुल्लाह लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ । ती आक्रमणमा हतियार भण्डारण स्थल, कमाण्ड केन्द्र तथा निगरानी चौकीहरू निशाना बनाइएको बताइएको छ ।

लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार, पूर्वी गाउँ मश्घारामा गरिएको एक हवाई आक्रमणमा एउटै परिवारका सदस्यसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनापछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको छ ।

दक्षिण लेबनानको अवस्था लगातार तनावपूर्ण बन्दै गइरहेको छ भने युद्धविराम पूर्ण रूपमा विफल हुने खतरा बढ्दै गएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् ।

बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना
राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
फरार प्रतिवादी पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

  • २.
    झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

  • ३.
    सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

  • ४.
    राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

  • ५.
    फरार प्रतिवादी पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.