• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

कपाल प्रत्यारोपण कति उचित ?


    Avatar photo
शनिबार, साउन ३२, २०८२ मा प्रकाशित

नयाँदिल्ली- आधुनिक संसारमा कपाल झर्ने, टुक्रिने र तालु खुइलिने समस्या सामान्य भएको छ, जसलाई हटाउन मानिसहरू कपाल प्रत्यारोपणको विकल्प रोजिरहेका छन्।

Advertisement

यद्यपि, यो प्रक्रियालाई तबसम्म सुरक्षित मान्‍न सकिँदैन, जबसम्म यो सही तरिकाले, उचित जाँचपछि र विशेषज्ञको पर्यवेक्षणमा गरिएको छैन।

प्रत्यारोपणअघिको चेकलिस्ट

– ४० देखि ५० प्रतिशत कपाल झरिसकेकाहरूले प्रत्यारोपण गराउन सक्छन्।

– जसको डोनर एरिया अर्थात् टाउकोको पछाडिको भागमा कपाल हुन्छ, उनीहरूले प्रत्यारोपण गराउन सक्छन्।

– पुरानो र स्थायी हेयर लसको समस्याबाट जुधिरहेकाहरूको प्रत्यारोपण गर्न सकिन्छ।

– २५ वर्षमाथिको उमेरका मानिसको हेयर ट्रान्सप्लान्ट गर्न सकिन्छ।

– कपाल झर्न स्थिर भइसकेकाहरूमा प्रत्यारोपण गराउन सकिन्छ।

– हर्मोनल डिलब्यालेन्स या अन्य कुनै बिमारी छ भने प्रत्यारोपण गराउनु हुँदैन।

– अटोइम्युन डिजिज या गम्भीर मेडिकल कन्डिसन भएका व्यक्तिमा प्रत्यारोपण गराउन हुँदैन।

– गम्भीर अवस्थाको मधुमेह छ भने प्रत्यारोपण गराउनु हुँदैन।

– ब्लड क्लटिङ डिसअर्डर भएकाहरूले पनि कपाल प्रत्यारोपण गराउनु हुँदैन।

– टाउकोको इन्फेक्सन भएका व्यक्तिले पनि कपाल प्रत्यारोपण गराउनु हुँदैन।

– थोरै कपाल झरेका १८ देखि २५ वर्षका युवाले पनि कपला प्रत्यारोपण गराउनु हुँदैन।

कपाल प्रत्यारोपणअघि यी विषयमा ध्यान दिऊँ

– जहाँ सर्जरी गरिने हो, त्यसका बारेमा पूर्ण रिसर्च गरौं

– कहिल्यै लोकल क्लिनिक या सेन्टरमा सर्जरी नगराऊँ

– जहाँ सर्जरी गराउने हो, त्यसका बारेमा रिभ्यू र ट्र्याक रेकर्ड चेक गरौं

– डाक्टरको कुरामा मात्र भरोसा गरेर निर्णय नलिऊँ

– सर्जरीभन्दा अगाडि डाक्टरसँग पूरै प्रक्रियाका बारेमा सोधपुछ गरौं

– सर्जरीअघि कपालमा हेयर डाई गर्नबाट बचौं

– यदि ज्वरो आइरहेको छ र श्‍वासप्रश्‍वासमा समस्या भइरहेको छ भने डाक्टरलाई स्पष्‍ट बताऊँ

– सर्जरीअघि कुनै पनि औषधि सेवन नगरौं

– सर्जरीको एक साताअघि कुनै पनि प्रकारको व्यायामबाट बचौं

– कम्तिमा २४ घण्टाअघि धुम्रपान र मदिरा सेवन नगरौं

– मधुमेहको बिरामी हुनुहुन्छ भने डाक्टरको सल्लाहअनुसार तयारी गरौं

– सर्जरीको कम्तिमा १० दिनअघि तेलयुक्त र बोसोयुक्त खानेकुरा खानबाट बचौं

– सर्जरीअघि आफ्नो कपाल राम्ररी धोऊँ

– सर्जरीको दिन हेयर जेल या तेल नलगाऊँ

प्रत्यारोपणपछि के गर्ने, के नगर्ने ?

– सर्जरीपछि घर जाँदा कसैलाई साथमा राखौं। घर जान एक्लै या आफैं ड्राइभ नगरौं

– डाक्टरले दिएको एन्टिबायोटिक औषधि समयमै खाने गरौं

– केही दिन शीरलाई ऊँचो राखेर र कोल्टे फेरेर सुतौं

– सर्जरीको दुई दिनपछि क्लिनिक गएर पट्टिहरू हटाऊँ र कपाल धुन लगाऊँ

– पहिलो दिन टाउकोलाई सुक्खा राखौं

– चर्को घाममा बाहिर जानु पर्दा टोपी या स्कार्फ लगाऊँ

– कपाल धुँदा साह्रै हल्का हातबाट सफाइ गरौं

– डाक्टरले दिएको सल्लाह पालना गरौं

– प्रत्यारोपण गरिएको ठाउँलाई खुला नराखौं

– कम्तिमा दुई रात उत्तानो परेर नसुतौं

– सर्जरीपछि कम्तिमा एक साता स्विमिङ नगरौं

– इलेक्ट्रिक रेजरको प्रयोग नगरौं

– घाउ पूरा ठीक नहुन्जेल भारी काम र वर्कआउट नगरौं

– टाउकोमा चर्को घाम र गर्मी हुन नदिऊँ

– प्रत्यारोपण गरेको ठाउँमा हात लगाउने र रगड्ने नगरौं

– चुरोट र रक्सी सेवनबाट पूर्ण रूपमा टाढा बसौं

भास्कर डट कमबाट

 

शनिबार, साउन ३२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.