• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

के हो इमोसनल इटिङ ?

    Avatar photo
आइतबार, जेठ २६, २०८२ मा प्रकाशित

नयाँदिल्ली- जीवित रहन भोजन अनिवार्य छ। तर, आवश्यकताभन्दा ज्यादा भोजन जीवनकै लागि खतरनाक हुन्छ।

Advertisement

शरीरको आवश्यकताबिना पोषणविहीन खाना खानुलाई इमोसनल इटिङ भनिन्छ। त्यस्तो भोजन स्वास्थ्यका लागि हानिकारक हुन्छ। किनकि, भोजन ह्याप्पीनेस र हेल्थ दुवैको केन्द्र हो। तर, आवश्यकताभन्दा ज्यादा भोजन गरियो भने शरीरलाई हानी पुर्‍याउँछ।

यी हुन् इमोसनल इटिङका संकेत

– भोकभन्दा ज्यादा खानु

– कुनै खास प्रकारको वस्तु खान मन लाग्‍नु

– खाएपछि पछुतो लाग्‍नु। जस्तो- बेकारमा खाए त्यो वस्तु जस्तो लाग्‍नु।

– अचानक भोक लागेजस्तो हुनु। र, कुनै खास वस्तु खान मन लाग्‍नु।

– स्वादिलो वस्तु त्यसरी खानु, जस्तो कि त्यो पुरस्कारका रूपमा प्राप्त भएको होस्।

– तनावपूर्ण अवस्थामा स्वादिलो वस्तु खान मन लाग्‍नु।

यस्तो अवस्था इमोसनल इटिङको शिकार

– के तपाईंलाई तनावका बेलामा खाना खाने इच्छा हुन्छ ?

– के तपाईंलाई बोर भएको समयमा केही खाने इच्छा हुन्छ ?

– एक्लै भएको समयमा केही खाने इच्छा हुन्छ ?

– के साथीभाइ र परिवारका साथमा रहँदा यस्तो इच्छा हुँदैन ?

– के कुनै कुरा खराब हुँदा केही खाने इच्छा हुन्छ ?

– के कुनै खास कुरा खान तीव्र इच्छा हुन्छ ?

– के सुगरयुक्त खानेकुरा खाने इच्छा हुन्छ ?

– के खुशी महशुस हुँदा केही खाने इच्छा हुँदैन ?

सामान्य भोक र इमोसनल इटिङमा फरक

– सामान्य प्रकारको भोक शरीरमा ऊर्जा र पोषणका लागि लाग्छ।

– यसअघि खाएको भोजन पचेपछि शरीरमा ऊर्जाको आवश्उयकता हुनछ।

– सामान्य भोजनमा कुनै खास कुरा खाने तीव्र इच्छा हुँदैन। र, सामान्य रुटिन भोजन मात्र खान मन लाग्छ।

– भोक लाग्दा पेटमा गडगडाहट आवाज आउँछ। या टाउको दुखेजस्तो हुन्छ।

– खाएपछि पेट भरिएको महशुस हुन्छ। र, भोक समाप्त हुन्छ।

– सामान्य भोजन गरेपछि गिल्टी फिल हुँदैन।

– त्यसको बावजुद इमोसनल इटिङमा तनाव या व्यवहारका कारण मन जान्छ।

– इमोसनल इटिङमा दुःख, एक्लोपन, तनाव, खुशी या कुनै खास इमोसन पैदा हुँदा खाने इच्छा जाग्छ।

– इमोसनल इटिङमा सुगरयुक्त खानेकुरा खान मन लाग्छ।

– खाने इच्छा भएपछि तनाव र इन्जाइटी महशुस हुन्छ।

– खाएपछि पनि अझै खाने इच्छा लागिरहन्छ।

– र, खाइसकेपछि बेकारमा खाएँ भन्‍ने गिल्टी महशुस हुन्छ।

भास्कर डट कमबाट

आइतबार, जेठ २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तीजको कोसेलीः कर्णालीको स्याउ
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ
हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो
तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

भर्खरै

  • १.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • २.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ३.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

  • ४.
    हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

  • ५.
    तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

  • ६.
    बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

  • ७.
    स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

  • ८.
    फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.