• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

हिटवेभबाट बच्‍न अपनाऊँ सावधानी

    Avatar photo
सोमबार, चैत २५, २०८१ मा प्रकाशित

नयाँदिल्ली- युनिभर्सिटी अफ ओटावा हुमन एन्ड इन्भारमेन्टल फिजियोलोजी रिसर्च युनिटको अध्ययनअनुसार बाहिरी तापक्रम ३७ डिग्रीभन्दा बढी हुँदा हाम्रो शरीरमा समस्या शुरु हुन्छ। र, शरीरले विभिन्‍न लक्षण देखाउँछ।

Advertisement

तथापि, ४० देखि ४२ डिग्रीसम्मको तापक्रम मानव शरीरले सहजै सहन सक्छ। तर, वातावरणमा ह्युमिडिटी अधिक हुँदा शरीरका लागि खतरनाक हुन्छ।

भारतीय मौसम विभाथका अनुसार यस वर्ष उत्तर-पश्‍चिमी इलाकामा हिटवेभको प्रकोप विगतको तुलनामा दोब्बर हुने आकलन छ। त्यसबाट नेपालको पश्‍चिम-दक्षिणी भेग पनि प्रभावित हुने सम्भावना छ।

खासगरी, अप्रिलबाट जुनसम्म लगातार ५-६ दिनसम्म ‘तातो हावा (लू)’ चल्छ। यस वर्ष १०-१२ दिनसम्म तातो हावा चल्ने जोखिम देखिएको छ। यदि त्यस्तो भयो भने सन् २०२५ हालसम्मकै सर्वाधिक गर्मी वर्ष हुनेछ।

त्यसैले, हिटवेभबाट बच्‍न अत्यधिक पानी पिऊँ। नरिवल पानी शरीरलाई लाभदायक हुन्छ। त्यसबाट शरीरलाई पानी र मिनरल्स दुवैको आवश्यकता पूर्ति हुन्छ।

चर्को घाममा नहिँडौं। अत्यधिक गर्मी रहेका ठाउँमा एसी र कुलरको उपयोग गरौं। ती दुवै उपलब्ध नरहेका ठाउँमा पंखा पनि उपयोगी हुन्छ।

हल्का र खुला कपडाहरू लगाऊँ। खासगरी, सुतीका कपडा लगाउनु उपयुक्त हुन्छ। बिहान ११ देखि अपराह्न ३ बजेसम्म अत्यधिक गर्मी हुन्छ। त्यो समयमा सकेसम्म घर र अफिस बाहिर ननिस्किऊँ।

चिसो पानीबाट नुहाउँदा शरीरलाई फाइदा पुग्छ। ह्युमिडिटी अधिक रहेका ठाउँमा नजाऊँ।

धेरै खाना नखाऊँ। किनकि, गर्मीमा शरीरलाई खाना पचाउन सकस हुन्छ। हल्का खाना, पानीबाट भरपुर फलफूलहरू, काँक्रोलगायत खाऊँ।

शरीरले अधिक गर्मी महशुस गर्नु, त्यस्तो अवस्थामा पनि शरीरबाट पसिना नआउनु, रिंगटा लाग्‍नु, टाउको दुख्नु, अत्यधिक कमजोरी महशुस हुनु, थकान अनुभूति हुनु र तीव्र ज्वरो आउनु हिटवेभबाट शरीर प्रभावित भएका लक्षण हुन्।

भास्कर डटकमबाट

सोमबार, चैत २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ५.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ७.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ८.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.