• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

पुराणको रकमबाट घाट निर्माण

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

राशिफल : मेष- आकस्मिक धनलाभ, तुला- सुख-सन्तोष


आइतबार, चैत ०३, २०८१ मा प्रकाशित

मेष- मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ। नोकरीमा प्रशंसनीय कार्य गरिनेछ। आज तपाईंले नसोचेको ठाउँबाट धन आर्जन हुनेछ। साथीभाइले हरक्षण साथ दिने छन् भने मातापिताको आर्शिवाद प्राप्त होला। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। मान-सम्मान र प्रतिष्‍ठा बढ्नेछ।

Advertisement

वृष- सवारी साधन हाँक्दा सचेत रहनु होला। घरमा पाहुनाले सताउन सक्छन्। धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला। चिताएको काममा बाधा हुँदा मन खिन्‍न हुनेछ। कहीं कसैसँग झगडा हुन सक्छ। कामको बोझले थाकेको महशुस होला। घर-गृहस्थीमा समस्या आउन सक्छ।

मिथुन- सन्तानबाट सुख, सन्तोष प्राप्त हुनेछ। यात्राको समय छ, धार्मिकस्थल, देवालयको भ्रमण हुन सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्‍याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्‍नेहरूसँग सावधान रहनुहोला।

कर्कट- नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्‍नेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ। नसोचेका समस्या पनि आउन सक्छन्। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। साथीभाइको सहयोग जुटाउन प्रयत्‍न गर्नुहोला। दिन सामान्य नै छ। सभा-सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ। स्वास्थ्यमा खर्च बढ्नेछ।

सिंह- सुखद समाचार सुन्‍न पाइनेछ। समाजसेवाका कामबाट लाभ हुनेछ भने अन्य विविध लाभ पनि होला। विभिन्‍न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। नयाँ काममा हात हाल्ने समय छ।

कन्या- शरीरमा आलस्य जाग्‍नेछ। काम गर्न जाँगर लाग्‍ने छैन। प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुन सक्छ। स्वास्थ्य अनुकुल नरहनाले पढाइलेखाइमा पनि समय दिन नसकिएला। सवारी चलाउँदा सावधानी अपनाउनुहोला। भीडमा धनमाल हराउन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला।

तुला- विद्या र बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। आकस्मिक धन लाभ हुनेछ। अन्‍न प्राप्तिको पनि योग छ। केही खर्च भए पनि दान, पुण्य र भेटघाटमा खर्च हुनाले मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुष्‍टि मिल्ने दिन छ। सन्तानबाट सन्तोष प्राप्त हुनेछ।

वृश्‍चिक- अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ। आर्थिक पक्ष सबल बन्‍नेछ। उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ। नचिताएको काममा पैसा खर्च हुने योग छ, सावधान रहनुहोला। गरेका कामबाट राम्रै लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला।

धनु- जग्गाजमिनको कारोबार गर्दा असल हुने संकेत छ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। आज पढाइलेखाइमा राम्रो हुनेछ। सोचेका काम सजिलैसँग पूरा गर्न सकिनेछ। टाढाको यात्रासमेत हुन सक्छ। दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला।

मकर- लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ। रोकिएका अधुरा कामहरू पुरा हुनेछन् भने समस्याको हल हुनेछ। गरेका कार्यहरू हतपत नबन्‍ने साथै बनिहाले पनि मिहिनेतअनुसार फल नपाइने योग छ। सानातिना काम र समस्यामै अल्झनुपर्ने देखिन्छ।

कुम्भ- कुनै लाभदायक समाचार सुन्‍न पाइएला। साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ। खर्च धेरै नै बढ्ने छ। सोचेअनुरूप काम नबन्‍ने र दिएको पैसा पनि फिर्ता नहुने योग छ। स्वास्थ्यमा ठूलै समस्या आउला, उपचारका लागि धेरै खर्च हुनेछ।

मीन- सवारी साधनबाट सुख मिल्नेछ। लामो समयदेखि रोकिएका काम बन्दै जानेछन्। धनको प्राप्ति होला। मिहिनेतले पुरस्कार र विभिन्‍न उपहार दिलाउन सक्छ। साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ।

आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु
पुराणको रकमबाट घाट निर्माण
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

भर्खरै

  • १.
    गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

  • २.
    पुराणको रकमबाट घाट निर्माण

  • ३.
    लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

  • ४.
    सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

  • ५.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ६.
    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ७.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.