• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • १०. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

के तपाईंको पार्टनर तपाईंसँग सिरियस छ ? पत्ता लगाउनूस् यी लक्षणबाट

    Avatar photo
शनिबार, फागुन २४, २०८१ मा प्रकाशित

नयाँदिल्ली- तपाईंको पार्टनर तपाईंसँग डेट त गरिरहेको छ। तर, के ऊ तपाईंप्रति सिरियस छ ?

Advertisement

खासगरी, त्यस्तो पार्टनरसँग सजग रहनूस्, जो कहिले यस र कहिले नो भनिरहेको छ। कतै ऊ तपाईंसँग प्रेमको नाटक गरेर यौन इच्छा पूरा गर्न मात्र त खोजिरहेको छैन ?

कहिले उसले यति धेरै प्रेम दर्शाउँछ कि संसार नै तपाईंलाई स्वर्गजस्तो लाग्छ। र, भोलिपल्टै यति चिसो व्यवहार गर्छ कि मानौं उसको दिलमा बरफ जमेको होस्।

त्यतिबेला तपाईंलाई लाग्छ, के साँच्चै यसलाई मलाई प्रेम गर्छ ? के यसलाई मेरो परवाह छ ? यी प्रश्‍नहरूबाट तपाईं सधैं तनावमा रहिरहनुभएको हुन्छ। र, तपाईंको मनमा कतै म झुटो सपना त देखिरहेको छैन भन्‍ने डर पैदा हुन्छ।

यो समस्या डेटिङमा रहेका हरेक पार्टनरले झेलिरहेका हुन्छन्। र, आफ्नो पार्टनरको व्यवहारबाट परेशान रहन्छन्। र, आफ्नो पार्टनरले आफूमा रुचि राख्छ कि राख्दैन भन्‍ने पहिचान गर्न सकिरहेका हुँदैनन्।

पार्टनरका यी व्यवहार शंकास्पद

– पार्टनरले सतही कुराकानी मात्र गर्छ भने ऊ सिरियस नहुन सक्छ

– तपाईंको जिम्मेवारी लिन डराउँछ भने उसलाई तपाईंको परवाह नहुन सक्छ

– उसको व्यवहारमा द्विविधा उत्पन्‍न हुन्छ भने सतर्क रहनूस्

– उसमा संवेदनशीलताको कमी देखियो भने आफू पनि दूरीमै रहनूस्

– तपाईंको ध्यान भड्काउन खोज्छ भने सतर्क रहनूस्

– इमोसनल सपोर्टका लागि उपलब्ध हुँदैन भने उसले तपाईंलाई प्रयोग मात्र गर्न खोजेको हुन सक्छ

– उसले तपाईंका लागि समय निकाल्दैन भने ऊ अन्यत्र पनि इंगेज भइरहेको हुन सक्छ

– स-साना कुरा पनि बिर्सिन्छ भने ऊ तपाईंप्रति सिरियस नहुन सक्छ

– कहिल्यै तपाईंको तारिफ गर्दैन भने उसको व्यवहार सिरियस नहुन सक्छ

– तपाईंको परिवार र साथीहरूसँग भेट्न खोज्दैन भने सतर्क रहनूस्

– आफ्नो गल्ति स्वीकार्दैन भने उसप्रति भरोसा नगर्नूस्

– दुवैको भविष्यलाई लिएर कुनै योजना बनाउँदैन भने उसले यौन सम्बन्ध राखेर तपाईंलाई चाँडै ब्रेकअप दिन सक्छ

शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ५.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ७.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ८.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.