• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

अमेरिकाका विदेश र रक्षामन्त्री दुवै अकस्मात युक्रेनमा

सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित

Advertisement

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिनकेन र रक्षा मन्त्री ल्योयिड अस्टिन कुनै पूर्वघोषणाबिना युक्रेन पुगेका छन्। युक्रेनमा दुई नेताले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनका शीर्ष अधिकारीहरूसँग छलफल गरेका छन्।

दुई पक्षबीच तीन घण्टा लामो छलफल भएको ब्लिनकेनले जानकारी दिएका छन्। भेटघाटपछि पत्रकारहरूसँगको कुराकानीमा ब्लिनकेनले आफूहरू दक्षिण–पश्चिम पोल्यान्डबाट रेल चढेर युक्रेनको राजधानी किभ पुगेको जानकारी दिए।

किभमा ब्लिनकेन र अस्टिनले जेलेन्स्कीका अतिरिक्त युक्रेनी विदेश मन्त्री दिमित्रो कुबेला, रक्षा मन्त्री ओलेक्सिए रेज्निकोभ र गृह मन्त्री डेनिस मोनास्ट्रीस्कीसँग भेटघाट गरे।

‘हाम्रो भ्रमणको मुख्य विषय आगामी दिनमा हामीले उठाउनुपर्ने कदमबारे केन्द्रित रह्यो,’ ब्लिन्केनले पत्रकारहरूलाई भने।

साथै, ब्लिनकेनले आगामी सातादेखि अमेरिकी कूटनीतिज्ञहरू युक्रेन फर्कन शुरु गर्ने जानकारी पनि दिए।

‘शुरुका चरणमा युक्रेन आउने कुटनीतिज्ञले यहाँ दूतावास खोल्ने सम्भावनाबारे मूल्यांकन गर्नेछन्। मेरो विचारमा त्यसका लागि एक दुई साता लाग्नेछ,’ ब्लिनकेनले भने।

युक्रेनमा रुसले आक्रमण गर्ने गुप्तचर सूचना पाएलगत्तै अमेरिकाले त्यहाँ रहेका उसका कूटनीतिज्ञलाई छिमेकी मुलुक स्थानान्तरण गरेको थियो।

‘हामी कुटनीतिज्ञहरूलाई फर्काउने विषयमा ध्यान दिएर कदम उठाइरहेका छौं। यसमा हामीले हाम्रा कर्मचारीको सुरक्षालाई सबैभन्दा बढी प्राथमिकता दिएका छौं,’ अमेरिकी विदेश मन्त्रीको स्पष्टीकरण थियो।

ब्लिनकेनले युक्रेनमा खाली रहेको राजदूतमा ब्रिजिट बिन्कलाई नियुक्त गरिने पनि जानकारी दिए। सन् २०१९ मा म्यारी योभानोभिच फिर्ता बोलाइएयता युक्रेनमा अमेरिकी राजदूत पद खाली थियो। ब्रिन्क अहिले स्लोभाकियाका अमेरिकी राजदूत हुन्।

सीएनएनबाट

सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद
इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता
स्रोत नखुलेको नगदसहित पक्राउ
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

भर्खरै

  • १.
    सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • २.
    इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

  • ३.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • ४.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

  • ५.
    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

  • ८.
    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.