• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

फ्रान्समा दक्षिणपन्थी पेनको पराजय, म्याक्रोन दोस्रोपटक राष्ट्रपति

सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित

Advertisement

इम्यानुयल म्याक्रोन दोस्रोपटक फ्रान्सका राष्ट्रपतिमा चुनिएका छन्। उनले उग्र दक्षिणपन्थी मरिन ल पेनलाई सोचेभन्दा बढी मतान्तरले हराउँदै राष्ट्रपतिमा पुनः निर्वाचन भएका हुन्। म्याक्रोनले खसेको कुल मतको ५८.५५ प्रतिशत पाएका छन् भने उनका प्रतिद्वन्द्वी पेनले ४१.५ प्रतिशत मत पाएकी छन्।

जितपछि आइफेल टावरमुनि आयोजित विजय सभालाई सम्बोधन गर्दै म्याक्रोनले ‘सबै फ्रेन्च जनताको राष्ट्रपति’ बन्ने घोषणा गरेका छन्। हारका बावजुद ल पेनले हासिल गरेको उच्च मतका आधारमा अफूलाई विजयीजस्तै ठानेको बताएकी छन्। उनको पार्टी नेसनल ¥यालीले बोकेको विचारले नयाँ उचाइ हासिल गरेको उनको दाबी छ। पटक–पटक राष्ट्रपति चुुनावमा लडेकी ल पेनले विगतका कुनै राष्ट्रपतिको चुनावमा भन्दा बढी मत हासिल गरेकी छन्।

म्याक्रोनले जितपछिको सम्बोधनमा फ्रेन्च मतदातामाझ बढेको उग्र दक्षिणपन्थीप्रतिको मोहको कारण खोजेर त्यसलाई सम्बोधन गर्नुपर्ने बताए। ‘हाम्रा जनतामा त्यस्तो के आक्रोश र असहमति छ, जसका कारण उग्र दक्षिणपन्थीले यति धेरै मत पाइरहेका छन् ? यसको जवाफ पहिल्याउनुपर्छ। त्यो मेरो र मेरा सहकर्मीको जिम्मेवारी भयो,’ म्याक्रोनले भने।

म्याक्रोनको जितलाई युरोपेली नेताहरूले सन्तोषपूर्ण भाषामा स्वागत गरेका छन्। उनीहरू युरोपेली संघविरोधी नीति प्रस्तुत गरिरहेकी ल पेनको जितको आशंकाबाट त्रस्त थिए। ‘हामी मिलेर फ्रान्स र युरोपलाई अगाडि बढाउनेछौं,’ युरोपेली कमिसनकी अध्यक्ष उरसुला भोन डेर लेयेनले भनिन्।

म्याक्रोनको पक्षमा मत हाल्न सार्वजनिक आह्वान गरेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘असल मित्र’को जितप्रति बधाइ ज्ञापन गरेका छन्। उनले बलियो युरोपको पक्षमा काम गर्नुपर्ने बताए।

चुनावमा ७२ प्रतिशत मतदाताले मतदान गरे, जुन सन् १९६९ को दोस्रो चरणको निर्वाचनपछिकै कम उपस्थिति हो।

सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद
इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता
स्रोत नखुलेको नगदसहित पक्राउ
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

भर्खरै

  • १.
    सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • २.
    इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

  • ३.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • ४.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

  • ५.
    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

  • ८.
    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.