• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

राशिफल : कर्कट- पदोन्‍नति, तुला- प्रतिष्‍ठा प्राप्ति


बिहिबार, माघ २४, २०८१ मा प्रकाशित

मेष- प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ। परिवार र साथीभाइको सहयोग प्राप्त होला। धनलाभको पनि योग छ। व्यापार-व्यवसायमा लगानी बढाउने समय छ। आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ।

Advertisement

वृष- आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। परिवारजनका आवश्यकता पूरा हुनेछन्। मन प्रशन्‍न रहनेछ। पढाइमा पनि केही प्रगति हुने दिन छ। आज व्यापारबाट प्रशस्त धनलाभ हुनेछ। भौतिक साधनहरू जुट्नेछन्। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ।

मिथुन- काममा स्थानान्तरण हुन सक्छ। लामो यात्राको सम्भावना छ।  लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। नोकरीमा पदोन्‍नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ। घर-जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ।

कर्कट- आर्थिक कारोबार अत्यावश्यकबाहेक नगर्नु नै उचित हुनेछ। नोकरीमा पदोन्‍नति र स्थानान्तरण हुने सम्भावना छ। विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। धन नाश हुने दिन छ। काममा बाधा हुन सक्छ। प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन्।

सिंह- भविष्‍यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। अस्वस्थताका बावजुद कामको दायित्व बढ्नेछ। हातमा आएका केही अवसर गुम्‍न सक्छन्। चोटपटक वा हाडजोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला।

कन्या- दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नाले प्रशन्‍नता मिल्नेछ। रोकिएका काम बन्‍नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। कृषि, पशुधनबाट पनि यथेष्‍ट लाभ मिल्नेछ। आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्‍टि बढ्न सक्छ।

तुला- आँटेको काममा सफलता मिल्नेछ। तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनेछ। नोकरीमा पदोन्‍नति र राजनीतिमा लाग्‍नेहरूलाई विशेष फाइदा हुने समय छ। समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्‍न सक्छ। मान-सम्मानमा चोट पुग्‍ने सम्भावना छ, सचेत रहनुहोला। सेवामूलक कामले प्रतिष्‍ठा दिलाउनेछ।

वृश्‍चिक- समयमा काम पूरा नहुनाले अवसर गुम्‍न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ। स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ। अन्धविश्‍वासको भरमा काम गर्नाले दुःख पाइनेछ। धार्मिक काममा बाधा सिर्जना हुन सक्छ। रमाइलो भ्रमण होला।

धनु- व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्त्वपूर्ण समय बित्‍न सक्छ। मानसम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ। राष्‍ट्रीयस्तरको मानसम्मान प्राप्त हुन सक्छ। प्रतिष्‍ठित व्यक्तित्वसँग भेटघाट हुनेछ। मंगलमय काम सम्पादन हुनेछ।

मकर- नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ। खानपानमा ध्यान दिनु जरुरी छ। उत्साहबर्द्धक समाचार सुन्‍न पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ। परिवारजनको सहयोगले उत्साह बढाउनेछ। स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला।

कुम्भ- कामको सन्दर्भमा विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्‍जन आदि क्षेत्रमा रुचि बढ्नेछ। स्थायी सम्पत्ति बढाउन सकिनेछ। परिवारजनको सहयोगले विशेष कामहरू बन्‍नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्‍नेछ। अध्ययन गर्नेहरूलाई फाइदाको दिन छ। टाढाको यात्रा हुन सक्छ।

मीन- व्यापार-व्यवसायमा लाग्‍नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्‍न अवसरले पछ्याउनेछन्। विलासितामा खर्च बढ्नेछ। उच्च महत्त्वाकांक्षाले केही नोक्सानीसमेत हुन सक्छ। रोगले पनि सताउन सक्छ। सरकारी निकायबाट हुने कडिकडाउको शिकार भइएला।

बिहिबार, माघ २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !
राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

भर्खरै

  • १.
    सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

  • २.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ३.
    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

  • ६.
    राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७.
    सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

  • ८.
    चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.