• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

लोकप्रिय समाचार

  • १. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

राशिफल : कन्या- मन हर्षित, मकर- प्रशंसक बढ्ने


आइतबार, माघ १३, २०८१ मा प्रकाशित

मेष- तपाईंले चिताएको काममा सफलता नमिल्न सक्छ। साथीभाइहरू रुष्‍ट हुनेछन्। प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। चिताएको काम पूरा नहुन सक्छ। काममा कठिनाइ सहनुपर्ला।

Advertisement

वृष- आजको दिन तपाईंको आयआर्जन सन्तोषजनक रहने छ। पारिवारिक समस्या पनि बढ्ने देखिन्छ। रुचिका विषयमा लगानी बढाउने समय छ। नसोचेको ठाउँबाट आम्दानी हुने दिन छ। सहयोगीहरूले काममा साथ दिनेछन्।

मिथुन- काममा जोश जाँगर आउनाले मन प्रफुल्ल रहला। सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ। व्यापार-व्यवसायमा लाग्‍नेहरूलाई विशेष फाइदा होला। आर्थिक लाभ हुने दिन छ। मनोरञ्‍जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ। पुराना साथीभाइसँग पनि भेट होला।

कर्कट- वादविवादमा पर्न सकिन्छ। अनायसै आर्थिक क्षति हुने दिन छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ। मनमा पीडाले पनि सताउने छ। परिवारजनमा असमझदारी बढ्नेछ। मान्यजन वा अभिभावक वर्ग रुष्‍ट हुन सक्छन्।

सिंह- काम तथा नोकरीमा झमेलाको सामना गर्नुपर्ने दिन छ। व्यापारमा भने लाभ मिल्ला। कामको सन्दर्भमा प्रतिष्‍ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। मानसम्मान पनि पाइएला। प्रतिष्‍ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ।

कन्या- सोचेको काम बन्‍नाले मन हर्षित हुनेछ। मान्यजनको आगमन पनि हुन सक्छ। स्वादिष्‍ट भोजनको आनन्द पाइएला। आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ। मान-सम्मान बढ्नेछ। सुखको अनुभूति हुनेछ। सन्तान पक्षबाट सुखको समाचार सुन्‍न पाइने छ।

तुला- नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू फलदायी रहनेछन्। सामान्यतया दिन ठीकै छ। कला, साहित्य, मनोरञ्‍जन आदि क्षेत्रमा रुचि बढ्नेछ। पारिवारिक सुख, सम्मृद्धिमा वृद्धि हुनेछ। कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ। जागिरमा भने समस्या देखा पर्ने देखिन्छ।

वृश्‍चिक- स्वास्थ्यमा गडबडीको संकेत छ, खानपिनमा सावधान रहनु होला। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। भौतिक साधनको क्षति हुने दिन छ। सोच्दै नसोचेको ठाउँमा धन जाँदैछ। सामान्य रोगले पनि सताउने छ।

धनु- काममा सहयोगी साथीभाइहरूले राम्रो साथ दिनेछन्। खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ। नयाँ जिम्मेवारी पाइएला। दैनिक कामकाज सजिलै सम्पन्‍न हुनेछन्। रोकिएका कामहरू बन्‍ने दिन छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। व्यापार व्यवसायबाट राम्रो लाभ पनि लिन सकिन्छ।

मकर- तपाईंका प्रशंसक बढ्नेछन्। व्यापार-व्यवसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। धनलाभ पनि हुनेछ। काम गर्न जाँगर चल्नेछ। उत्साहबर्द्धक समय छ। आम्दानी बढ्न सक्छ। दिन रमाइलो साथ बित्‍नेछ।

कुम्भ- टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ। आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ। अवसर आए पनि विचारेर मात्र नयाँ काम शुरु गर्नु होला। बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्‍ने योग छ।

मीन- भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ। शरीरमा सामान्य रोगले पनि सताउन सक्छ। स्वास्थ्यको कमजोरीले सताउला। मनमा घरायसी पीडाले डेरा जमाउन सक्छ। अनावश्यक खर्च हुन सक्छ। काम गर्नमा खासै मन नजाला।

आइतबार, माघ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

भर्खरै

  • १.
    पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

  • २.
    सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

  • ७.
    राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ८.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.