• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

फरार प्रतिवादी पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. झटारो : भाइरल बडका भलमन्सा !

राशिफल : मेष- झैझगडा, मीन- बलियो भाग्य


आइतबार, पुष ०७, २०८१ मा प्रकाशित

मेष- कसैसँग अनावश्यक झैझगडा हुन सक्छ। यात्रामा पनि सावधान रहनु होला। लेनदेनको समस्याले सताउनेछ। शत्रु बढ्ने छन्। व्यापारमा पनि घाटा बेहोर्नुपर्ला। कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ।

Advertisement

वृष- मानप्रतिष्‍ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। मित्रले प्रशंसा गर्नेछन्। नसोचेको सम्मान मिल्ने दिन छ। पढाइमा सुधार आउने योग छ। कुरा काट्नेहरू प्रशंसक बन्‍ने छन्। काममा समस्या सामना गर्नु पर्ला। गलत लेनदेनमा समस्या आउन सक्ने छ। जागिरमा सम्मान पाइनेछ।

मिथुन- अधुरा काम बन्‍ने तथा नयाँ काम पाउने योग छ। धन मनग्य कमाउने अवसर मिल्नेछ। लामो समयदेखि रोकिएका कामहरू बन्‍न सक्ने मौका छ। आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ। मनमा हौसला बढ्नेछ। पराक्रम बढ्नुका साथै अधुरा काम बन्‍ने छ। मन हर्षित रहने छ।

कर्कट- व्यापार-व्यवसायमा लाग्‍नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। प्रेम सम्बन्ध र दाम्पत्य सुखको योग छ। स्वास्थ्य स्थितिमा सुधार आउने छ। आयआर्जनको स्रोत फेला पर्ला। सामान्यतया लाभ हुने नै दिन छ। तर, कृषिजन्य पेशा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिने छैन।

सिंह- बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत रहनुहोला। निको भएको रोगले पुनः सताउन सक्छ। समय राम्रो भए पनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग छ। काममा अवरोध आउनाले धनको नाश हुन सक्छ।

कन्या- विभिन्‍न अवसरले पछ्याउनेछन्। भविष्‍यका लागि विशेष काममा जग बसाउने मौका छ। वित्तादी लाभ होला। शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ। पठनपाठनमा ध्यान दिनु वेश हुनेछ। प्रेम सम्बन्ध बलियो रहनेछ। अधुरा कामहरू बन्‍ने, अरूको विश्‍वास आफूतिर रहने र आफन्तहरूको उचित सहयोग मिल्ने छ।

तुला- अरूको विश्‍वास जित्‍न सजिलै सकिनेछ। धनमान पाउने योग छ। गरेको कामबाट फाइदा नै हुनेछ। व्यापारबाट राम्रै आम्दानी हुन सक्छ। नसोचेको काम बन्‍ने योग छ। अनौठो समाचार पनि सुनिएला। अर्थ लाभका अवसर आउने छन्। तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ। सामाजिक प्रतिष्‍ठा पनि बढ्नेछ।

वृश्‍चिक- अनुकूल यात्राको सम्भावना छ। पठनपाठन सामान्य रहला। फुर्सदिलो समय छ। प्रयत्‍न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। दिन सामान्य नै छ। जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ।

धनु- हतारको निर्णयले काम बिग्रन सक्छ। मान्यजनको सुझाव अप्रिय लाग्‍नेछ। आज आर्थिक संकट पनि आउनेछ। लेनदेनमा विवाद पनि बढ्ने छ। घरायसी समस्या पनि आउला। पढाइ-लेखाइमा ध्यान दिन नसकिएला। धन नाश हुने दिन छ।

मकर- नयाँ र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ। गलत विचारहरूले काममा बाधा सिर्जना गर्ने छन्।  अरूको काम धेरै गर्नु पर्ला। समयको बचत कम हुने दिन छ। नोकरी तथा राजनीतिमा मानसम्मान पाउने योग छ। अरूको मन जित्‍न सकिने छ। जागिरबाट सन्तुष्‍टी मिल्ने देखिन्छ।

कुम्भ- सोच्‍ने शक्ति बढ्ने छ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्ने छन्। अन्‍न र धनको पनि वृद्धि हुनेछ। दाम्पत्य सम्बन्ध सुखद रहनेछ। प्रेमको बन्धनमा बाँधिने दिन छ। आर्थिक लेनदेन हुन सक्छ। सामाजिक यश, सम्मान र प्रतिष्‍ठामा वृद्धि हुनेछ। रोकिएका काम सजिलै सम्पन्‍न हुनेछन्।

मीन- परिश्रमले धेरै काम बन्‍ने छन्। धन पनि मनग्य कमाउनु होला। भाग्य बलियो छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ। मनोरञ्‍जनमा भुलिने समय छ। व्यापारमा मनग्य धन लाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग गर्लान्। तर, आफन्तको सहयोग नपाइएला।

आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना
राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
फरार प्रतिवादी पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

भर्खरै

  • १.
    झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

  • २.
    सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

  • ३.
    राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

  • ४.
    फरार प्रतिवादी पक्राउ

  • ५.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ६.
    मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ७.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.