• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

निदाएर जाग्दा किन सुन्‍निएका हुन्छन् आँखा ?

    Avatar photo
मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित

नयाँदिल्ली- खासगरी, बिहान निद्राबाट ब्युँझिनासाथ सबैका आँखा सुन्‍निएको देखिन्छन्। त्यसबाहेक पनि आँखा सुन्‍निने समस्या देखिने गर्छ, जसलाई पफी आइज भनिन्छ।

Advertisement

बढ्दो उमेरसँगै अधिकांशमा यो समस्या देखिन्छ। र, किशोरावस्था (टिन एज)मा पनि यो समस्या देखिन सक्छ।

बढ्दो उमेरसँगै आँखाको आसपासका टिस्यु र आँखालाई ढाक्ने छालालाई सपोर्ट गर्ने मांशपेशी कमजोर हुँदै जान्छन्। र, आँखाको तल्लो भागमा फ्ल्युड जम्‍न थाल्छ। सोही कारण आँखा सुन्‍निने गर्छ।

अमेरिकन एकेडेमी अफ अप्थाल्मोलोजीका अनुसार छाला लत्रिनु, एलर्जीलगायत कारणबाट पनि आँखा सुन्‍निन्छ। कसै-कसैमा त्यो वंशाणुगत समस्या पनि हुन्छ।

यी हुन् खास कारण

– सनलाइटको सम्पर्कमा ज्यादा रहँदा

– नूनको अधिक सेवन

– आँखा ज्यादा मिच्‍नु

– निन्द्रा पूरा नहुनु

– अस्वस्थ जीवनशैली

– एलर्जी, थकान, डिप्रेसन

– आँखामा चोट लाग्नु

– ज्यादा धुम्रपान गर्नु

– बढ्दो उमेर

– वंशाणुगत कारण

यसरी अपनाऊँ सावधानी

– धुम्रपान पूर्ण रूपमा त्यागौं

– ७ देखि ८ घण्टा गहिरो निन्द्रा

– आफ्नो डाइटमा हरियो सब्जी र फलफूल उपयोग गरौं

– फास्टफुड र जंकफुडबाट टाढा बसौं

– अल्कोहल सेवन नगरौं

– नुनिला खाद्य पदार्थ कम खाऊँ

– शरीरलाई हाइड्रेटेड राख्‍न पर्याप्त पानी पिऊँ

– चर्को घाममा निस्किनुअघि सनस्क्रिन लगाऊँ

– राति सुत्‍नुअघि दैनिक फेस वास गर्ने बानी बसालौं

– सुन्तला, ब्रोकाउली र स्ट्रबेरीजस्ता कोलेजन रिज फुड्स खाऊँ

– पेट थिचेर नसुतौं

भास्कर डट कमबाट

मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने
बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ
विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता
चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु
युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

भर्खरै

  • १.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • २.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ३.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ४.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

  • ५.
    चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ६.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

  • ७.
    बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

  • ८.
    सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.