• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

    Avatar photo
आइतबार, भदौ २८, २०८३ मा प्रकाशित

काठमाडौं- आज १३ सेप्‍टेम्बर। विश्‍व इतिहासका विभिन्‍न घटनाका कारण यो दिनलाई संसारभर स्मरण गरिन्छ। प्रस्तुत छ, आजको दिन भएका केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८९९- सवारी दुर्घटनामा मृत्यु भएको संसारकै पहिलो घटना

अमेरिकामा १२७ वर्षअघि आजकै दिन सवारी दुर्घटनामा मानिसको मृत्यु भएको पहिलो घटना रेकर्ड भएको थियो। हेनरी एच. ब्लिस नामक व्यक्तिलाई न्युयोर्कमा सडक पार गर्दै गर्दा एक ट्याक्सी क्याबले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको भोलिपल्ट उपचार क्रममा मृत्यु भएको थियो।

– सन् १९३३- न्युजिल्यान्डको संसदमा पहिलो महिला निर्वाचित

एलिजाबेथ म्याक कोम्ब्स न्युजिल्यान्डको संसदमा निर्वाचित हुने पहिलो महिला बनेकी थिइन्। आफ्ना श्रीमानको मृत्युपछि उनलाई उम्मेदवार बनाइएको थियो। न्युजिल्यान्डले सन् १८९३ मै महिलालाई मतदानको अधिकार दिएको थियो।

– सन् १९७४- द हेगमा फ्रान्सका राजदूत अपहरित

लेबनानमा गठित कम्युनिस्ट उग्रवादी समूह जापानी रेड आर्मी (जेआरए) का तीन सदस्यहरूले नेदरल्यान्ड्सको द हेगस्थित फ्रान्सको दूतावासमा आक्रमण गरेका थिए। र, फ्रान्सका राजदूतसहित १० जनालाई बन्धक बनाएका थिए। जेआरएका अर्का एक सदस्यको रिहाइ, केही नगद र एउटा जहाज दिनुपर्ने अपहरणकारीको माग पूरा गरेर बन्धक बनाइएकाहरूलाई रिहा गरिएको थियो।

– सन् १९९३- ओस्लो सम्झौतामा हस्ताक्षर

प्यालेस्टिनको अन्तरिम स्वशासन व्यवस्थाका सिद्धान्तका रूपमा समेत चिनिने ओस्लो सम्झौतामा आजकै दिन हस्ताक्षर भएको थियो। प्यालिस्टिनी राष्‍ट्रीय प्राधिकरण गठनका लागि सोही सम्झौताले मार्ग प्रशस्त गरेको हो। र, वेस्ट बैंक र गाजापट्टीबाट इजरायली सुरक्षा फौजलाई फिर्ता गराउने प्रस्थान विन्दु पनि ओस्लो सम्झौता नै थियो।

– सन् १९९९- मस्को विष्‍फोटमा मारिए ११९

सन् १९९९ मा आजकै दिन रुसको राजधानी मस्कोमा शक्तिशाली बम विष्‍फोट भएको थियो। त्यसमा परी ११९ जना मारिएका थिए।

– सन् २०२३- ओभरडोज महामारीको चौथो लहर

सन् २०२३ मा आजकै दिन प्रकाशित एक रिपोर्टले अमेरिकामा लागूपदार्थको ओभरडोजको महामारी चलिरहेको बताएको थियो। र, त्यसलाई ओभरडोज महामारीको चौथो लहर घोषणा गरेको थियो।

– सन् २०२५- लन्डनमा १ लाखको प्रदर्शन

सन् २०२५ मा आजकै दिन बेलायतको राजधानी लन्डनमा १ लाख मानिसले प्रदर्शन गरेका थिए। टमी रबिन्सनको नेतृत्वमा भएको धुर दक्षिणपन्थीहरूको प्रदर्शनका क्रममा प्रदर्शनकारीको ढुंगामुढाबाट दर्जनौं प्रहरी घाइते भएका थिए।

आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने
बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ
विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता
चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ३.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ४.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ५.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ६.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

  • ७.
    चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ८.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.