• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

खानामा दोब्बर नुन, १९ लाखको मृत्युको कारक !


    Avatar photo
बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित

काठमाडौं- संसारभरका मानिसले आवश्यकताभन्दा दोब्बर नुन खाइरहेको विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ।

Advertisement

डब्लूएचओका अनुसार बर्सेनि १९ लाखजनाको मृत्युको कारण पनि शरीरको आवश्यकताभन्दा दोब्बर बढी नुन खानु हो। एक स्वस्थ मानिसका लागि दैनिक ५ ग्रामभन्दा कम नुन आवश्यक हुन्छ। तर, अहिले दैनिक १० ग्रामभन्दा बढी नुन खाइरहेको पाइएको छ।

भारतका नागरिकले दैनिक औसत ८ ग्राम नुन खाने गरेको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जनाएको छ, जुन शरीरको आवश्यकताभन्दा ३ ग्राम बढी हो।

आवश्यकताभन्दा बढी नुनको सेवनले उच्च रक्तचाप बढाउँछ। त्यसबाट मुटु रोग, ग्यास्ट्रिक, क्यान्सर र मिर्गौला रोगको जोखिम बढ्छ। ती सबै बिमारी प्राणघातक मानिन्छन्। मोटोपनको एउटा कारण पनि नुनको अधिक सेवन मानिएको छ।

बढी नुन खाँदा के हुन्छ ?

– बढी नुन खाँदा त्यसलाई पातलो बनाउन ज्यादा प्यास लाग्छ
– आवश्यकताभन्दा बढी नुन फिल्टर गर्न मिर्गौलाले हेभी काम गर्नुपर्छ।
– त्यसबाट रगतको मात्रा र रक्तचाप दुवै बढाउँछ
– अधिक रगत उत्पादन हुँदा मुटुले पम्पिङ गर्न ज्यादा मिहिनेत गर्नुपर्छ।
– त्यसबाट मुटु रोग, स्ट्रोक, मिर्गौला रोग र मिर्गौलामा पत्थरीका समस्या निम्तिन्छ
– जब मिर्गौलाले ज्यादा नुन फिल्टर गर्न सक्दैन, रगतमा नुनको मात्रा अत्यधिक बढ्छ।

नुन कम गर्न यस्तो भोजन

– ज्यादा नुनिलो र प्रोसेस्ड फुड नखानूस्
– केचप र सस खानबाट बच्‍नूस्
– प्याकेज्ड फुड नखानूस्
– ताजा फल र सागसब्जी खानूस्
– खानामा फ्लेभर मिलाउनुको साटो सादा खानामा जोड दिनूस्
– नुनको साटो स्वादका लागि धनिया, ज्वानोजस्ता हर्ब्समा जोड दिनूस्
– चिप्स, चिज बल्सजस्ता प्याकेज्ड फुडमा अत्यधिक नुन हुन्छ। त्यसैले प्याकेज्ड फुड नखानूस्

 

बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने
बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ
विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता
चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु
युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

भर्खरै

  • १.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • २.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ३.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ४.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

  • ५.
    चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ६.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

  • ७.
    बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

  • ८.
    सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.