• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

आँशु बगाउँदै एमाले छाडेका मेचीनगरका घिमिरे उपमेयरका स्वतन्त्र उम्मेदवार !


सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित

गत २९ चैतमा तीन दशकभन्दा बढी एमालेमा खर्चिएका झापा मेचीनगरका डिल्लीराम घिमिरेले आँशु बगाउँदै पार्टी परित्याग गरेको घोषणा गरे। उनी कुनै पार्टीमा प्रवेश गर्ने मनिस्थितिमा छैनन्। त्यसैले स्वतन्त्र हैसियतमा मेचीनगर नगरपालिकाको उम्मेदवार बन्ने तयारीमा छन्।

Advertisement

उनको तयारी अर्को पनि छ। एमालेका मेयर उम्मेदवारले जित्ने अवस्था देखियो भने उनलाई हराउन मेयरमै उम्मेदवारी दिने सोचमा पनि छन्। तर, गठबन्धनबाट मेचीनगरका उम्मेदवार बन्नेले नै जित्ने सम्भावना बलियो रहेको उनले देखेका छन्। गठबन्धनबाट उपमेयरमा महिलालाई उम्मेदवार बनाउनु अनिवार्य छ। त्यसैले घिमिरे गठबन्धनको समेत मत प्राप्त गर्ने गरी उपमेयरको उम्मेदवार बन्ने तयारीमा लागेका हुन्।

एमालेबाट प्रदेश सांसद गोपाल बुढाथोकी मेचीनगरमा मेयरको उम्मेदवार बन्ने सम्भावना प्रबल छ। गठबन्धनबाट कांग्रेसका इन्द्र बुढाथोकी र केशवराज पाण्डेमध्ये एकजना मेयरको उम्मेदवार बन्ने सम्भावना देखिएको छ।

केपी ओलीको गृह जिल्लाका घिमिरेले आँशु बगाउँदै छाडे एमाले

अर्को पार्टीमा प्रवेश गर्ने हल्लाबारे सोधिएको प्रश्नमा घिमिरेले भने, ‘म कुनै पार्टीमा प्रवेश गर्दिनँ, स्वतन्त्र हैसियतमा चुनाव लड्छु र जित्छु पनि। यति लामो समय मेचीनगरवासीको सेवा गरेको फल प्राप्त हुन्छ भन्नेमा विश्वस्त छु।’

३१ वर्षदेखि पार्टीको काममा खटिँदै आएका उनले आफू मेयरको उम्मेदवार सिफारिसमा नपरेको बताउँदै पत्रकार सम्मेलन गरी एमाले छाडेका थिए। पत्रकार सम्मेलनमा भक्कानिएका उनले आँशु थाम्न सकेका थिएनन्।

सहकर्मीहरूले आफूलाई बारम्बार अन्याय गरेको उनले आरोप लगाएका थिए। र, बाँकी जीवन स्वतन्त्र भएर बाँच्ने बताएका थिए। पार्टीका केही नेताले आफ्नो अवमूल्यन गरी बारम्बार अवसरबाट बञ्चित गरिरहेको उनको भनाइ थियो। र, एमाले नेताहरूले नै आफूलाई पार्टी परित्याग गर्न बाध्य बनाएको उनले बताएका थिए। एमालेभित्र विवाद चरमोत्कर्षमा रहँदा उनी कुनै पनि हालतमा एमाले फुट्नु हुँदैन भन्ने वकालत गरिरहेका थिए।

  • #डिल्लीराम घिमिरे #एमाले #स्वतन्त्र_उम्मेदवार
सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर उत्साहपूर्वक मतदान
बारा, चितवन र तनहुँमा मतदान शुरु
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

भर्खरै

  • १.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ४.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ५.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ६.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ७.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ८.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.