• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

लोकप्रिय समाचार

  • १. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

राशिफल : कन्या- आर्थिक लाभ, मीन- रमाइलो यात्रा


शुक्रबार, कार्तिक २३, २०८१ मा प्रकाशित

मेष- सानातिना काममा महत्त्वपूर्ण समय बित्‍नेछ। सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ। गरेका कामबाट ठूलो उपलब्धी लिन सकिने छैन। समयको व्यर्थ नाश होला। व्यर्थ खर्च होला।

Advertisement

वृष- आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुनेछ। स्वास्थ्य कमजोर रहने छ। सोचेकोे काम समयमै सम्पन्‍न नहोला। अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। अनावश्यक यात्राको योग छ। तथापि, सुखको अनुभव हुनेछ।

मिथुन- पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ। माता पितासँगको भेटघाटले मनमा हर्षोल्लास छाउनेछ। श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। खर्चभन्दा कमाइ नै बढी हुनेछ। शिक्षामा पनि राम्रो प्रगति हुनेछ।

कर्कट- पैसो कमाउने योग छ। पारिवारिक सुख मिल्ने दिन छ भने व्यापारमा पनि फाइदाकै योगछ। दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। विपरीत लिंगीको हौसलाले मन रमाउनेछ।

सिंह- मनमा उदासिनता बढ्ने र काममा अवरोध सिर्जना गर्नेहरू सक्रिय हुनेछन्। विश्‍वास गरेकाले धोका दिनेछन्। बिहान काम बन्‍नेछ, बेलुका सामान्य तनाव होला। इष्‍टमित्रहरूसँग असमझदारी बढ्न सक्छ। मुद्दा मामिलामा पर्न सकिएला। दिन प्रतिकूल भएकाले काममा बाधा पनि सामना गर्नु पर्ला।

कन्या- स्वास्थ्यका दृष्‍टिकोणले यो राम्रो समय छ। आर्थिक लाभ हुनेछ। मान सम्मान पनि पाउन सकिन्छ। पेशागत समस्या देखिन सक्छ। केही सुख केही दुःख हुनेछ। नोकरीमा झमेला बेहोर्नुपर्ला।

तुला- काम बन्‍नाले मन रमाउने छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ। धन कमाउने योग छ। फलिफाप हुने दिन छ। पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ। सुखको अनुभूति हुनेछ।

वृश्‍चिक- व्यापारबाट राम्रै आम्दानी हुनसक्छ। नसोचेको काम बन्‍ने छ। प्रिय साथीसँग पनि भेटघाट होला। नोकरीमा दिन सामान्य रहला। अनेक किसिमका फाइदा हुनेछन्।

धनु- खानामा सचेत रहनुपर्ने दिन छ। अनावश्यक झमेलामा परिएला। यात्राको क्रममा सावधान रहनु होला।

मकर- काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्। अन्‍नलाभ होला। अनौठो खबर सुन्‍न पाइएला। तपाईंको विचारले धेरैलाई आकर्षण गर्नेछ। धन कमाउने योग छ। परोपकारका काममा पनि मन जानेछ।

कुम्भ- आयआर्जन हुने दिन छ। यात्राको सम्भावना छ। नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ। मन खुशी बन्ला। टाढाको यात्राको पनि योग छ।  फलिफाप हुने दिन छ।

मीन- घरमा पाहुना आगमनको दिन छ। धन लाभ होला । रमाइलो यात्राको पनि योग छ। टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु वेश हुनेछ। केही सुख केही दुःख हुनेछ।

शुक्रबार, कार्तिक २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !
राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

भर्खरै

  • १.
    सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

  • २.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ३.
    मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

  • ६.
    राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ७.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • ८.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.