• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

‘नेपाल संवत् र भिन्तुना आन्दोलन’ पुस्तक लोकार्पण

    Avatar photo
शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित

काठमाडौं- नेपाल भाषाका प्रसिद्ध लेखक तथा अधिकारकर्मी मल्ल के. सुन्दरले लेखेकाे ‘नेपाल संवत् र भिन्तुना आन्दोलन’ पुस्तकको आज यहाँ लोकार्पण गरियो ।

Advertisement

न्हूदँ ११४४ राष्ट्रिय समारोह समितिको आग्रहमा भाषिक अभियानकर्ता मल्लले अभिलेखीकरण गर्नुभएको पुस्तकको नेपालीमा भाषानुवाद भएर प्रकाशित यस पुस्तकको कथाकार हितकरवीरसिंह कंसाकार, न्हूदँ राष्ट्रिय संरक्षण समाजका अध्यक्ष प्रा.डा.नरेशमान बज्राचार्य, न्हूदँ राष्ट्रिय समारोह समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य र साहित्यकार डा. पुष्पराज राजकर्णिकारले संयुक्त रुपमा लोकार्पण गरेका थिए । नेपाल भाषाको उक्त पुस्तकलाई राकेश महर्जनले नेपाली भाषामा अनुवाद गरेका हुन् ।

पुस्तकमाथि टिप्पणी गर्दै न्हूदँ ११४५ राष्ट्रिय समारोह समितिका अध्यक्ष श्रेष्ठले नेपाल संवत्लाई सरकारबाट मान्यता प्राप्त हुनु संघीयताका कारण हो, संघीयता भनेको संरचना मात्र होइन, भिन्न भिन्न समुदायलाई राज्यको हरेक निकायमा हिस्सेदारी प्रदान गर्ने र स्रोत बाँडफाँडमार्फत सशक्तीकरण गरेर लाने सिद्धान्त पनि हो, त्यसकारण संघीयता काम लाग्दैन भन्नेहरु गलत छन् भने ।

कथाकार कंसकारले भाषा र संस्कृतिलाई जगेर्ना गर्न प्रतिबन्धित कालदेखि नेवाः अगुवाहरुले आन्दोलन गर्दै आएको स्मरण गर्दै न्हूदँ वा नयाँ वर्ष शुरु हुने दिन म्ह पुजामा आफूलाई पुज्ने भन्नुको अर्थ विश्वका सम्पूर्ण मानव जाति र प्राणीलाई सम्झेर सम्मान अर्पण गर्ने नेवाः संस्कृति हो भनेर बुझ्नु आवश्यक छ भनने ।

न्हूदँ संरक्षण समाजका संयोजक डा बज्राचार्यले नेपाल संवत् र भिन्तुना आन्दोलनको इतिहारबारे नेवाः समुदायलाई भन्दा बढी प्रशासक, पार्टी कार्यकर्ता, सञ्चारकर्मी र गैरनेपाल भाषीहरुमाझ प्रचारप्रसार गनुपर्ने आवश्यकतामाथि जोड दिए ।

लेखक मल्ल के सुन्दरले नेपाल संवत् र भिन्तुना आन्दोलनमा निहीत लोककल्याणकारी दर्शन र सामाजिक मूल्यलाई समाजमा उजागर गर्नुपर्ने बताए । यो पुस्तक भोलि बसन्तपुरमा हुने सार्वजनिक शुभकामना समारोहमा मुख्य अतिथि सँगसँगै उपस्थित हुने सम्पूर्ण महानुभावहरुलाई प्रदान गरिने भएको छ ।

शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

भर्खरै

  • १.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • २.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ३.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ६.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ८.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.